समाज

लक्षित समुदायलाई जनगणनामा प्राथमिकता दिन अपिल

कात्तिक२६ ,काठमाडौँ – अनौपचारिक क्षेत्र सेवा केन्द्र  [इन्सेक] ले लक्षित समूह र समुदायलाई प्राथमिकता दिएर जनगणनाको विवरण टिप्न र टिपाउन सरोकारवाला समक्ष अपिल

लागुऔषधसहित दुई युवक पक्राउ

कात्तिक २६, काठमाडौँ – प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट

गल्याङमा सभागृह निर्माण

कात्तिक २६, काठमाडौँ – स्याङ्जाको गल्याङ नगरपालिकामा सभागृह ९सिटीहल० निर्माण गरिएको छ । गल्याङ –३ स्थित गल्याङबजार नजिक कूल रु तीन करोड ६६

रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु

कात्तिक २६, काठमाडौं – जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ । एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी

दुर्घटनामा दुईको मृत्यु

कार्तिक २५, काठमाडौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै

नौवर्षपछि बल्ल कर्णाली करिडोरका खुलालुमा पक्की पुल

कात्तिक २५, काठमाडौँ – कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल

भण्डारण गरिएको आलु कुहिएर नष्टः बीउ जोगाउन मुस्किल

  कात्तिक २४ , काठमाडौँ- सिमकोट गाउँपालिका–५ तल्लो गाउँका किसानले हिउँदको समयमा तरकारी र बीउका लागि खाडलमा भण्डारण गरिएको आलु कुहिएर नष्ट भएको

आगलागीबाट चार लाख ५० हजारको क्षति

कात्तिक २४, काठमाडौँ- बैतडीमा आगलागीबाट चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । जिल्लाको मेलौली नगरपालिका–१ मेलसैनीका अशोकसिंह साउँदको भैँसीगोठमा आगलागी

फूल बेचेर मनग्य आम्दानी

  कात्तिक २४,काठमाडौँ- यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।स्याङ्जाको गल्याङ

दुर्घटनामा ३५ घाइते

कात्तिक २४, काठमाडौँ – धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा आज भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । द्रुत गतिमा गुडेको