समाज

तनहुँका दुई पालिकामा आज सार्वजनिक बिदा

कात्तिक २९,काठमाडौँ  – हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतबार बसेको

हिमपहिरोमा १२० चौरी बेपत्ता

कात्तिक २९,काठमाडौँ – मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला

‘हुनेले नहुनेलाई न्यायो कपडा सहयोग गरौँ’

V कात्तिक २९,काठमाडौँ – विपन्नलाई निःशुल्क न्यानो कपडा उपलब्ध गराउन मेचीनगरका १७ वर्षीय किशोर सिर्जन ढुङ्गानाले प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएका छन् ।मेचीनगर– १०

कञ्चनपुरमा एक अर्बभन्दा बढीको क्षति

कात्तिक २८ ,काठमाडौँ – गत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पु¥याएको छ ।बाढीका

वृद्धाश्रममै च्याउखेती

कात्तिक २८ , काठमाडौँ – कञ्चनपुरको महेन्द्रनगरस्थित मनकारी दाताका सहयोगबाट सञ्चालित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ

दुःखको सहारा ‘धर्मभकारी’

कात्तिक २८ , काठमाडौँ –फलेवास नगरपालिका–८ ठानामौला गाउँमा कसैको घर पहिराले पु¥यो, आगोले जल्यो वा सुत्केरी व्यथा लागेकालाई आर्थिक अभावमा अस्पताल पु¥याउन सकिएन

लागुऔषध सहित युवा पक्राउ

कात्तिक २८ , काठमाडौँ –  झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा

एक सय ८४ किलो चरेससहित तीनजना पक्राउ

कात्तिक २७, काठमाडौँ   – रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४

विद्यार्थीलाई स्काउट पोसाक

कात्तिक २७ ,काठमाडौँ  –  हुम्लाको सिमकोट गाउँपालिका स्काउट कमिटी ले ६४ विद्यार्थीलाई स्काउटको पोसाक वितरण गरेको छ । उक्त कमिटीको आयोजना तथा वीरेन्द्रनगरस्थित

बारीबाटै गोलभेडा बिक्री हुँदा किसान दङ्ग

कात्तिक २७ ,काठमाडौँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मलागिरीका कृषक सुरेन्द्र वाग्ले बारीबाटै गोलभेडा बिक्री हुन थालेपछि उत्साहित भएका छन्।सर्वसाधारण गोलभेडा खरिदका लागि बारीमै