समाज

बायोग्यास प्लान्ट फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

भदौं ३१, झापा –  झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा

चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी फिर्ता

भदौं ३०, काठमाडौं  – सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी

ग्रामीण क्षेत्रमा पुग्दै आयुर्वेद स्वास्थ्य सेवा

भदौँ २९,काठमाडौ  -ग्रामीण क्षेत्रमा पुग्दै आयुर्वेद स्वास्थ्य सेवाबाँके आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर सेवा प्रवाह गर्ने अभियान सुरु गरेको छ ।

सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय

भदौँ २९,काठमाडौ  -प्रतिनिधिसभाको आजको बैठकमा बोलेका सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् । बैठकमा सांसद

‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’

भदौ २९ ,काठमाडौंँ –  रामपुर कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया,

मधेस प्रदेशमा दलित सहायता कक्ष राखिने

भदौँ २९,काठमाडौँ – मधेस प्रदेशका प्रहरी कार्यालयमा दलित समुदायको सहायता कक्ष ९हेल्प डेक्स० स्थापना गरिने भएको छ । दलित समुदायका अगुवासँगको अन्तक्र्रियामा मधेस

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण

भदौं २९, महोत्तरी  – माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको

सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

भदौँ २९,काठमाडौँ -लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर

‘बच्चा चोर’ अफवाह ;भ्रामक प्रचार नगर्न अनुरोध

भदौ २९ ,काठमाडौँ – रुपन्देही, गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने