विदेश

सिरियामा राष्ट्रपति निर्वाचनको लागि तीन जनाको उम्मेदवार

वैशाख २२, एजेन्सी–सिरियाको संवैधानिक अदालतले आगामी जुनमा हुन लागेको राष्ट्रपति पदका निर्वाचनको लागि तीन जना उम्मेदवारको नाम घोषणा गरेको छ । राष्ट्रपती पदको

जेरी आडम्स जेलमुक्त

वैशाख २२, एजेन्सी–नर्दन आयरल्यान्डको राजनीतिक दल सिन फेनका अध्यक्ष जेरी आडम्स, जेलमुक्त हुनु भएको छ । चारदिनसम्म प्रहरीको पुथताछ सहेर निर्दोष ठहरिएर जेलमुक्त

युक्रेनमा हिंसात्मक प्रदर्शनका क्रममा ४२ जनाको मृत्यु

वैशाख २१, एजेन्सी–युक्रेनको ओदेशा शहरमा भैरहेको हिंसात्मक प्रदर्शनका क्रममा शुक्रबार ४२ जनाको मृत्यु भएपछि त्यहाा तिब्र तनाव बढिरहेको अधिकारीहरुले बताएका छन् । शुक्रबार

अफगानिस्तानमा पहिरो, ३ सय ५० भन्दा बढिको मृत्यु

वैशाख २०, एजेन्सी–अफगानिस्तानको उत्तरपूर्वी बदख्सा क्षेत्रमा गएको पहिरोमा परी ३ सय ५० भन्दा बढि व्यक्तीको मृत्यु भएको छ । पहिरोमा परी दुई हजारभन्दा

रेल्वे स्टेशनमा बम बिस्फोट ३ जना मृत्यु

वैशाख १८, एजेन्सी–चीनको सिनजियाङ प्रान्तको रेल्वे स्टेसनमा आतंकबादीले बम विस्फोट गराउादा तीन जनाको मृत्यु भएको छ । बम विस्फोट भए लगत्तै चीनले कडा

युक्रेनका सरकारी भवनहरु हतियारधारीको कब्जामा

वैशाख १७, एजेन्सी– पूर्वी युक्रेनका धेरैजसो सरकारी भवनहरु रुसी समर्थक हतियारधारीले कब्जामा लिएका छन् । रुस समर्थक पृथकतावादीहरुको ठूलो समूहले लुहान्स्क शहरको क्षेत्रीय

भारतमा चर्चितहरुको भिडन्त आज

वैशाख १७, एजेन्सी–भारतमा जारी लोकसभाको निर्वाचन अन्तर्गत आज भारतका बिभिन्न पार्टीका चर्चित हस्तीहरुको भाग्य फैसला हुने भएको छ । आज हुने सातौं चरणको

अमेरिकामा १२ को मृत्यु

वैशाख १५, एजेन्सी–अमेरिकाको दक्षिणी राज्यको मध्यभागमा आएको ट्रोनान्डो आाधीमा परि १२ जनाको मृत्यु भएको छ । आधिमा परि अन्य ११ जना घाइते भएको