विजनेश

शेयर बजारमा एकैदिन १ अर्व २० करोड कारोबार

असोज १, काठमाडौँ-नेपाली शेयर बजारमा हिजो भएको कारोवारबाट नयाँ रेकर्ड कायम भएको छ । यस दिन नेपाली पूँजी बजारको इतिहासमानै पहिलो पटक एकैदिन १

बुधबारदेखि नयाँ नोट वितरण गरिने

भदौ ३१, काठमाडौँ-नेपालीहरूको महान् चाड बडादसैँका लागि नेपाल राष्ट्र बैंकले बुधबारदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग,

चिलिमे जलविद्युत् सेवा पुनःसञ्चालन

 भदौ ३१, रसुवा– राष्ट्रिय प्रसारण लाइन बिग्रँदा गत चार दिनदेखि बन्द रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् गृह सोमबार साँझदेखि पुनःसञ्चालन भएको छ ।

३ सय नेपाली कामदार लैजान इजरायल सहमत

भदौं ३१,काठमाडौं-इजरायलले पाइलट प्राजेक्ट अन्तर्गत पहिलो चरणमा ३ सय जना नेपाली कामदार लैजाने भएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ, यसरी जाने

गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालन

भाद्र ३०, काठमाडौ–व्यवस्थापन र मजदुरबीच झन्डै तीन महिना लामो विवादपछि ललितपुरस्थित गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालनमा आएको छ। मजदुरले राखेका मागमध्ये तीनवटा पूरा

प्राधिकरण निमित्तको भरमा नचालाऊ : ऊर्जा समिति

भाद्र ३०,काठमाडौ- संसदको कृषि तथा जलस्रोत समितिले विद्युत् प्राधिकरण, यसका क्षेत्रीय कार्यालय र विभिन्न शाखा निमित्तको भरमा नचलाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ।

जैविक मल उत्पादन गर्न अध्ययन सुरु

भदौ २८,काठमाडौँ–अम्लपनले माटोको उर्वरा क्षमता घट्दै गएको भन्दै साल्ट टेडिङ कर्पाेरेसनले अर्ध जैविक मल उत्पादन गर्न अध्ययन सुरु गरेको छ । कर्पाेरेसनको ५२