मुख्य खबर

अनियन्त्रितरुपमा नदीजन्य वस्तुको चोरी निकासी रोक्न माग

वैशाख २५, नवलपरासी– विभिन्न संघ संस्थाहरुको नाउंमा जिल्लाको खजुरा खोलाबाट अनियन्त्रितरुपमा नदीजन्य वस्तुको चोरी निकासी भईरहेको भन्दै नवलपरासीका स्थानियवासीले नियन्त्रणका लागि सम्बन्धित निकायसाग

शुक्रबारदेखि मह जात्रा हुँदै

वैशाख २४,काठमाडौ–पछिल्लो ७ वर्षको अन्तरालपछि मह जोडी हरिवंश आचार्य र मदनकृष्णि श्रेष्ठले मह जात्रा गर्ने भएका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलन मार्फत

गर्भवती पत्नीलाई आगो लगाउने फरिदविरुद्ध मुद्दा दर्ता

वैशाख २४, बााके – विवाहमा मोटरसाइकल र भौसी दाइजो नल्याएको भन्दै गर्भवती पत्नीलाई जिउादै आगो लगाउने फरिद शेखविरुद्ध बााके जिल्ला प्रहरीले ज्यान मार्ने

लुम्बीनी चिनी मिलका महाप्रबन्धक प्रहरी हिरासतमा

वैशाख २४, नवलपरासी– नवलपरासी स्थित लुम्बिनी चिनी मिलका महाप्रवन्धक बाबुलाल अग्रवाललाई प्रहरीले हिरासतमा लिएको छ । उखु तौलमा किसानहरु लाई ठगी गरेको आरोपमा

आयल निगमका दुइजना कर्मचारी पक्राउ

वैशाख २२, रुपन्देही–नेपाल आयल निगमका दुइजना कर्मचारीलाई रुपन्देही प्रहरीले पक्रेको छ । भलवारी शाखाका निगमका अधिकृतद्वय दीपेन्द्र महतो र रवीन्द्रकुमार रावतलाई पक्रउ गरेको

नेपाल भारत सिमा नाका वन्द

वैशाख २२,वाके–आजदेखि भारतको उत्तराखण्डसंग सिमा जोडिएका नेपालको पश्चिमी नाकाहरु ६० घण्टाका लागि बन्द हुदैछन् । भारतको उत्तराखण्डमा सातौँ चरणको लोकसभा निर्वाचन हुन गइरहेकोले

गुरुङ्ग संस्कृतीमा आधारित सांस्कृतिक कार्यक्रम सम्पन्न

वैशाख २१, काठमाडौ–गुरुङ्ग(तमु) जातीको संस्कृतीमा आधारित विविध सांस्कृतिक कार्यक्रम शनिवार राजधानीमा प्रर्दशन गरिएको छ । गुरुङ्ग जातीको कला, संस्कृति र भाषको संरक्षणका लागि

चलचित्रमा केकीको माग वढ्दो

वैशाख २१,काठमाडौं– प्राय सबैको रहरको केन्द्रविन्दु चलचित्र क्षेत्र हो । जहा धेरैले आफनो करियरका लागी मरिहत्य गरिरहेका हुन्छन् । चलचित्रको ठुलो पर्दामा देखिन

जहाजको टिकट नपाएर विदेशी हैरान

वैशाख २१, लुक्ला–लाखौा रकम खर्चेर सगरमाथा आरोहण गर्न आएका विदेशी आरोही सगरमाथाको सेरोफेरोमा रमाए पनि काठमाडौा फर्कने टिकट समयमा नपाउादा हैरानीमा परेका छन