कृषि मन्त्री पराजुली पशु विकास फार्म निरीक्षणमा April 4, 2014admin चैत्र २१, पोखरा–कृषि मन्त्री हरिप्रसाद पराजुलीले पशु प्रजनन अनुसन्धान केन्द्रहरुलाई स्रोत र साधनले कमी हुन नदिने बचन दिनुभएको छ । आज पोखराको छिनेडााडास्थित
दुर्घटनामा एक जनाको मृत्यु April 4, 2014admin चैत २१, काठमाण्डौ– राजधानिको कलंकीमा ट्याक्सी र मोटरसाईकल एक आपसमा ठोक्कीदा १ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाईकल चालक दाङ लालमटियाका २१
नुवाकोटमा आलुको उत्पादन बढ्यो April 4, 2014admin चैत २१, नुवाकोट– नुवाकोटमा आलुको उत्पादन यो वर्ष अनुमान गरे भन्दा बढी फलेको छ । गत वर्षको तुलनामा किसानहरु व्यावसायिक रुपमा आलु खेतीतर्फ
कपिलवस्तुको वीरपुरमा भीषण आगलागी, एक बालकको मुत्यु April 2, 2014admin चैत्र १९,कपिलबस्तु– कपिलबस्तुको वीरपुर गाविस ८ पिपरीमा भीषण आगलागी हुादा ४८ घरगोठ जलेर नष्ट भएका छन् । आगालागिमा परी एक बालकको मृत्यु भएको
संरक्षणको पर्खाइ March 30, 2014March 30, 2014admin दोलखा–दोलखा जिल्लाको एउटा सुन्दर ठाउा शैलुङ्गेश्वर । पर्यटकीय स्थल । रमणीय हरियाली डाडाकााडा । लमतन्न परेको भौसे डााडा । त्यसैको फेदमा छ फलामपोखरी
वृद्ध समाजसेवी ‘राजदल’ March 30, 2014March 30, 2014admin ८७ वर्षको उमेर भनेको बसेर खाने उमेर हो । यो उमेरमा हम्मेसी कसैले पनि काम गरेर खान सक्दैन । त्यही भएर पनि मान्छे
आगलागीबाट जोगिन सचेत हुनुपर्ने March 26, 2014admin चैत्र १२, नवलपरासी– जिल्ला प्रसासन कार्यालय नवलपरासीले गर्मी तथा सुख्खा मौसम सुरु भएकोले हुरी बतास चल्दा आगलागीका घटना हुने भन्दै सबैलाई सचेत हुन
परीक्षा दिन जाँदा बच्चा जन्मियो March 24, 2014admin चैत, १० काठमाडौं – एसएलसी परिक्षा दिन जाँदा बाजुरामा एक महिलाले बाटोमैं बच्चा जन्माएकी छिन । बैह्मतोला गाविसस्थित पशुपति उच्च मावि परीक्षा केन्द्रमा
चटयाङबाट मृत्यु March 23, 2014admin ९ चैत्र, खोटाङ–चटयाङ लागेर खोटाङको खिदिमा–९ की २२ वर्षीया मीना खत्रीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । हिजो सााझ
माछा मार्ने जालोमा नवजात फेला March 23, 2014admin ९ चैत्र, महोत्तरी –महोत्तरी जिल्लाको बनौटा गाविसमा माछा मार्ने जालोमा आज बिहान सालनालसहितको नवजात शिशुको शव फेला परेको छ । बनौटा गाविस–२ स्थित