मुख्य खबर

एमाओवादीका पुराना सबै रणनीति फेल खाए–नेता श्रेष्ठ

वैशाख १०, काठमाडौ–एकिकृत नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले ठूलो नेता बन्ने घमण्डले संविधानसभामा पार्टर्ी खुम्चिएको बताउनुभएको छ । एमाओवादी ललितपुरको आठौं जिल्ला सम्मेलनको

स्ववियु निर्वाचन स्थगित गर्न माग

वैशाख १०, काठमाडौ–त्रिभुवन विश्वविद्यालयले जेठ १४ गतेका लागि घोषणा गरेको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचनप्रति १७ बिद्यार्थर्ी संगठनले असहमति जनाएका छन् । सत्तापक्षीय बिद्यार्थर्ी

जिल्लाको पर्यटकीय गन्तव्य नलाङ

वैसाख ९, काठमाडौ–दुई महिना अघिदेखि नलाङ गाविसमा कृषि पर्यटनको सम्भाव्यता अध्ययन गरिरहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा तारानाथ पाण्डेले नलाङमा

हिमपहिरो पीडितलाई एनआरएनले १० लाख दिने

वैसाख ९, काठमाण्डौ–सगरमाथा क्षेत्रमा हिमपहिरोमा परी गत शुक्रबार ज्यान गुमाएका र घाइते भएका आरोहण सहयोगीहरुको परिवारलाई गैरआवासीय नेपाली संघले १० लाख रुपैया सहयोग

पुराना चिहान खन्नुको कुनै औचित्य छैन: पौडेल

वैसाख ८,दमक– नेपाली कांग्रेस उपसभापति रामचन्ऽ पौडेलले मुलुकमा भएका द्वन्द्वकालका घटनालाई उठान गरेर शान्ति प्रकृयाले पूर्णता नपाउने बताएका छन् । उनले द्धन्द्धकालका घटना

योजना आयोगलाई संवैधानिक अंग बनाउनुपर्ने

वैसाख ८, ललितपुर–परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय योजना आयोगलाई संवैधानिक अंग बनाउनुपर्ने बताएका छन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघको पााचौा वार्षिक साधारणसभालाई

बनमाराले बनै खायो

वैसाख ७, कञ्चनपुर–कञ्चनपुरको भीमदत्तनगरपालिका–१० तिलकेनीमा रहेको शान्ति समुदायिक वनमा वनमाराका कारण रूख सुक्न थालेका छन् । सामुदायिक वनको आधाभन्दा बढी क्षेत्रमा वनमाराका कारण

जिप दुर्घटनामा ४ को मृत्यु, १० जना घाइते

वैसाख ७, गुल्मी–गुल्मीको दरबार देवीस्थानदेखि सदरमुकाम तम्घासतर्फ जाादै गरेको गरेको लु. १ ज २५२९ नम्बरको जिप दुर्घटना हुादा ४ जनाको मृत्यु भएको छ

भ्रष्टचार विरुद्ध युवा विद्यार्थीको अभियान

वैसाख ६,कपिलवस्तु –भ्रष्टचार विरुद्ध युवा तथा विद्यार्थीको सहकार्य विषयक तीन दिने प्रशिक्षण कार्यक्रम शनिवारदेखि कपिलबस्तुको तौलिहवामा शुरु भएको छ । विभिन्न राजनीतिक दल