वैशाख १५,काठमाडौं–राजधानीमा क्रियाशील दलित समुदायका सञ्चारकर्मीहरुले आइतवार सरकारलाई ११ बुादे ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सञ्चारमन्त्री डा. मिलेन्द्र रिजालसमक्ष दलित समुदायका सञ्चारकर्मीको क्षमता
वैशाख १५,काठमाडौं–राजधानीलगायत देशका विभिन्न ठाउामा कमलरी राखिएको भन्दै पूर्व कमलरीले हाल कमलरी बसिरहेकाहरुको मुक्तिको प्रयास गरिरहेका छन् । तर कानुनको वकालत गर्ने कानुन
वैशाख १४, स्याङ्जा –विर्घा स्याङ्जा सहयोग समाज युएईले विर्घा गाविस भित्र रहेका एघार वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेको छ । स्याङ्जाको विर्घाबाट
वैशाख १४, वैतडी–गर्मी याम संगै खानेपानीको स्रोत सुक्दै गएिपछि बैतडीका विभिन्न गाविसमा खानेपानीको समस्या हुन थालेको छ । सुख्खायामले खानेपानीका मुहानहरु सुक्दै गएका
बैशाख १३, रूपन्देही– नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माले दलितमैत्री संविधान निर्माणका लागि सवैले खबरदारी गर्नुपर्ने बताउनुभएको छ । मूलुकको ठूलो शक्ति अझै