मुख्य खबर

मोर्चाका दुई माग जारी

काठमाडौं(इमेलखबर) साउन, २९ उपेन्द्र यादवको नेतृत्वको मोर्चाबिच समानुपातिकको सीट संख्या र चार राजनीतिक दलहरु बिच सहमति भएतापनि खिलराज रेग्मीको राजीनामा तथा निर्वाचन क्षेत्र

ब्यवसायमा बर्डफ्लुको सन्त्रास पोल्ट्री र ह्याचरीको करिब ७५ करोड लगानी जोखिममा

विनोद परियार रूपन्देही / रुपन्देहीको चिल्हिया गाविस वडा न. ६ नागथान स्थित डम्बर बहादुर सुनचौरीको पोल्ट्रफर्ममा साउन १६ गते बर्डफ्लु भेटियो । निकै

असफल लोकतन्त्रको विकल्प ल्याउनु आवश्यक: पुर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं, इमेलखबर संवाददाता पुर्व प्रधान मन्त्री बाबुराम भट्टराईले दक्षिण एसियामा दिगो शान्ती, लोकतन्त्र र विकासका मुद्धाहरुमा साझा छलफल गरिनु पर्ने धारणा राखेका छन्

पार्कमा समाज दृश्य

मधु शाही काठमाडौ, श्रावण २२ हरियो रंगमा उनले आफ्नै अनुहार पोतिन् । यतिमात्रै होइन लामो कपाललाई तन्काइ हाँगा, फुल र पातसहितको सुन्दर रुखको

असन्तुष्ट दल र उच्च स्तरिय समितबीच बार्ता अहिलेकै अबस्था कायम रहदासम्म निर्वाचन सहभागि नहुने अडान

असन्तुष्ट दलहरुले मंसिर ४ गतेका लागि घोÈण्ाँ गरिएको निर्वाचनको सम्पूणर््ँ प्रक्रिया नरोक्दा सम्म राजनितीक निकास ननिस्कने बताएका छन् । आज चारदलिय राजनितिक समिति

कस्मीरमा ५ भारतिय सैनिकको मृत्यु

भारत प्रसाशित कस्मीरमा गोली प्रहारबाट कम्तिमा ५ जना भारतिय सैनीकको मृत्यु भएको छ । भारतिय सेनाले, सो घटनामा पाकिस्तानी सैनिकको हात रहेको आरोप