मुख्य खबर

सुकुम्वासी आयोग गठन छिट्टै गठन हुने– मन्त्री राना

असार १, रुपन्देही–असार भित्र केन्द्रीय सुकुम्वासी आयोग गठन हुने नेपाल सरकारका भुमि सुधार मन्त्री दल बहादुर रानाले बताउनु भएको छ । रानाले अर्थ

कोहलपुर उद्योग व्यापार संघको साधारण सभा आज

जेठ ३१, वाके– बाकेको कोहलपुर उद्योग व्यापार संघको चुनावी साधारण सभा आज हुने भएको छ । केहीबेरमा कोहलपुरको वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा साधारण

झाडापखालाको प्रकोपमा वृद्धि

जेठ ३०, हेटौडा–प्रदूषित पानीका कारण मकवानपुर जिल्लाको विभिन्न गाविस र हेटौडा नगरपालिकाका वस्तीमा झाडापखाला रोगको प्रकोप फैलिएको हेटौडा अस्पतालले जनाएको छ । झाडापखाला

विश्वकप फुटबल आजबाट सुरु हुदै, राती पौने २ बजे पहिलो खेल हुने

जेष्ठ २९, काठमाडौं– विश्वकप फुटबलको २० औं संस्करण आजबाटसुरु हुदैछ । विश्व फुटबलका तत्कालिन महान हस्ती पेलेको देशमा हुने विश्वकपका लागि विश्वका ३२

बर्खा लागेपछि पर्वतका गाउका सडक ठप्प

जेठ २९, पर्वत–वर्षायाम शुरु भएसगै पर्वतका अधिकांस गाउका सडकहरु ठप्प बनेका छन् । बाढीपहिरोका कारणा सडकहरु अबरुद्ध बनेका हुन् । गत बर्ष कात्तिकमा

मिर्गौला रोगीद्वारा निशुल्क डायोलोसिस सेवा माग गर्दै अनशन

जेठ २८, काठमाडौ– मिर्गौला रोगीलाई जीवन रक्षा गर्ने डायोलोसिस सेवा  निरन्तर निशुल्क दिइनु पर्ने माग गर्दै मिर्गौला रोगीहरूले  अनसन  थालेका छन । मंगलवार

मारेको मृगसहित नेविसघ नेता वस्नेत पक्राउ

जेठ २७, काठमाडौ–नेपाल बिद्यार्थी संघ तथा शंकरदेब क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति शुभराम बस्नेत फेरि मारेको मृगसहित धादिङबाट पक्राउ परेका छन् । यसअघि