मुख्य खबर

इबोला प्रभावित अमेरिकी नर्सलाई विशेष हेरचाह |

काठमाडौं, आश्विन ३१ । इबोला भाइरसबाट प्रभावित अमेरिकी नर्स निना फामलाई उपचारको लागि विशेष विमानमार्फत् मेरिल्यान्ड पु¥याइएको छ । अमेरिकाको टेक्ससस्थित अस्पतालमा उपचाररत

जोशीसहित विभिन्न व्यक्तित्व सम्मानित

कात्तिक १, काठमाडौं- ‘वनिता’ साहित्यिक त्रैमासिकले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’को सम्मान प्रदान गरेको छ । आफ्नो १६ औँ वार्षिकोत्सवका अवसरमा आज

बालिका बलात्कार गर्ने गौतम पक्राउ

कात्तिक १, झापा-दक्षिणी झापाको जलथलमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलथल–८ निवासी ४६

प्रेमी र बलात्कारका कारण बढ्दै कुमारी आमा

कात्तिक १, गुल्मी-दुर्गम गाँउ दर्लिङ ५ की धनी विश्वकर्माको छोराको उमेर १५ वर्ष पुग्यो । १६ वर्ष पुगेपछि नेपाली नागरिकता बनाउने कानुनी व्यवस्था

देउसी–भैलो साँझ ७ बजेसम्म मात्र

कात्तिक १, काठमाडौ– सरकारले सुरक्षालाई कारण देखाउँदै साँझ सात बजेसम्म मात्रै देउसीभैली खेल्न अनुरोध गरेको छ। शुक्रबार गृह मन्त्रालय विज्ञप्ती जारी गर्दै तिहारमा

दशै विदामा घर गएका कार्यालय प्रमुख अझै फर्केनन्

 असोज ३१, बझाङ-नेपालीहरुको महान चाड विजयादशमीमा घर गएका बझाङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु अहिले सम्म पनि जिल्लामा फर्केका छैनन् । कार्यालय प्रमुखहरु जिल्लामा नआएपछि

प्राज्ञसभाको पहिलो बैठक कात्तिक १६ मा

असोज ३१,काठमाडौं-नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञसभाको पहिलो बैठक आगामी कात्तिक १६ गते यहाँ हुने भएको छ । सोही दिन नै मनोनीत प्राज्ञसभासद्लाई सपथ दिलाइने सदस्यसचिव

प्रहरीको नयाँ पोसाक आजबाट लागु हुने

असोज ३१,काठमाडौं-नेपाल प्रहरीले आजदेखि पोसाक परिवर्तन गर्दैछ । जनपथ प्रहरीमा चुस्ता कम्ब्याट ड्रेस विस्थापन गरी निलो रङको नयाँ पोशाक लागू गर्न लागेको नेपाल

डोल्पामा ६० पर्यटक सहित १०० बेपत्ता

असोज ३१,काठमाडौं-हिमपातमा परी माथिल्लो डोल्पा घुम्न गएका ६० जना विदेशीसहित झण्डै एक सय पर्यटक बिहीबार साँझसम्म सम्पर्कविहीन छन् । उपल्लो डोल्पा पुगेका १०

प्रज्ञा–प्रतिष्ठान र सङ्घबीच सम्झौता

असोज ३०, काठमाडौँ- नेपाली साहित्यलाई विश्वभर फैल्याउने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घका बीचमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार  दुवै