छापाबाट

सहपाठी विवाह गर्दा विद्यालय प्रवेशमा रोक

माघ ५, गोरखा – ‘पढ्दापढ्दै विवाह गरेको’ भन्दै यहाँको एक विद्यालयले एसएलसी तयारी गरिरहेका दुई जना विद्यार्थीलाई विद्यालयबाट निष्कासन गरेको छ । मिरकोटको

जागिरको प्रलोभनमा सामूहिक बलात्कार

माघ ५, काठमाडौँ–जागिरको सपनामा काठमाडौं छिरेकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन्। चिनजानकी दिदीको सहयोगमा धनगढीबाट काठमाडौं आएकी २० वर्षीया युवती भोलिपल्टै सामूहिक

भेटियो बुद्धको मुख्य दरबार

माघ ५, कपिलबस्तु – गौतम बुद्धको तिलौराकोटमा प्राचीन कपिलवस्तु गणराज्यको मुख्य दरबारका अवशेष फेला परेका छन् । युनेस्को तथा जापानिज फन्ड ट्रस्टको आर्थिक

चीनले माग्यो दुई जोडी एकसिंगे गैंडा

माघ ४, काठमाडौं – छिमेकी मुलुक चीनले अति दुर्लभ र लोपोन्मुख वन्इजन्तु एकसिंगे गैंडा दिन नेपालसँग् माग गरेको छ। वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद

मन्त्रीविरुद्ध उजुरी गर्न पेरिसडाँडामा पत्रमञ्जुषा

माघ ४, काठमाडौं –  सरकारमा सहभागी आफ्ना मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेपछि एकीकृत माओवादीले सर्वसाधारणबाट सुझाव माग्न थालेको छ। त्योसँगसँगै मन्त्रीका गलत कामविरुद्ध

कांग्रेस महाधिवेशन उद्घाटनका लागि मात्रै ५० लाख लाग्ने

माघ ४, काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशन निकै महँगो बन्ने अवस्था देखिएको छ । महाधिवेशनमा एक करोड २५ लाख रुपैयाँ खर्च

डिएसपीको सेटिङमा राजधानी भित्रिए डन बाघे

माघ ४, काठमाडौं – काठमाडौंका एसएसपी विक्रम सिंह थापाले गुन्डागर्दी र कालोबजारी विरुद्द युद्ध घोषणा गरे पनि उनी मातहतका एकजना डिएसपीले कुख्यात डनलाई

ओबामाको खल्तीमा सधैं बुद्धको मूर्ति

एजेन्सी – अमेरिकी राष्ट्रपति बाराक ओबामा जब थाक्छन् या हतोत्साहित हुन्छन्, शान्तिका लागि केही वस्तुको साहरा लिन्छन् जसमा बुद्धको मूर्ति पनि पर्छ ।