छापाबाट

संसदीय दलको नेतामा देउवा र पौडेल फेरि भिड्दै

चैत २२, काठमाडौं– एक महिनाअघि १३ औँ महाधिवेशनमा सभापतिमा भिडेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल संसदीय दलको नेताका लागि फेरि मैदानमा उत्रिँदै छन्।

सुन कारोबारले साथीकै हत्या

चैत २२, पाँचथर– पाँचथरको दक्षिणी क्षेत्र रवि बजारका युवा व्यवसायी दिनेश रेग्मीको हत्याका योजनाकारलार्इ प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। रेग्मी हत्याका

संसद बैठक अब १ घण्टाभन्दा ढिलो नहुने

चैत २२, काठमाडौं– ठीक समयमा काम सुरु नगर्ने प्रवृत्तिको व्यंग्यात्मक शब्दावली हो– ‘नेपाली समय’। अझ संसदीय अभ्यासमा त विहान ११ बजेका लागि डाकिएको

विद्रोहको तयारीमा वामदेव

चैत २२, काठमाडौं– पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी शर्मा ओलीतर्फ लागेका उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बनेको छ। अन्नपूर्ण पोस्ट

के हुँदै छ वैद्य माओवादीमा?

चैत २१, काठमाडौं– अधिकांश नेताले दिए पार्टी एकतामा जोड एमाओवादीसँगको पार्टी एकताको निर्णय लिन नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक नौ दिनदेखि जारी

फोरम अध्यक्ष उपेन्द्र यादवमाथि सुर्खेतमा घेराबन्दी

चैत २१, सुर्खेत–  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एमालेको युवा संघ र एमाओवादीको वाईसीएलका कालो झन्डा बोकेका कार्यकर्ताले सुर्खेतमा घेराबन्दी गरी

उपत्यकामा मात्रै इन्धन कालोबजारीमा संलग्न ११९ विरूद्ध मुद्धा

चैत २१, काठमाडौं– भारतीय नाकाबन्दीपछि उपत्यकामा ११९ जनाविरुद्ध इन्धन कालोबजारी अभियोगमा मुद्दा परेको छ। नाकाबन्दीको कारण देखाएर खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजल

भारत– र्इयु संयुक्त वक्तव्यःकांग्रेस र मधेसी मोर्चाद्वारा समर्थन

चैत २१, काठमाडौं–    भारत र युरोपेली युनियन ९ईयु०ले संयुक्त विज्ञप्तिमार्फत नेपालको संविधानबारे प्रतिकूल टिप्पणी गरेको भन्दै सरकार र वाम दलबाट तीब्र आलोचना

इजरायलले बोलायो केयर गिभर

चैत २१, काठमाडौं–  लिखित, मौखिक, प्रयोगात्मक परीक्षामा सफल भएपनि विभिन्न प्रक्रियागत झन्झटका कारण अन्योलमा परेको इजरायल रोजगारीमा बल्ल नेपाली युवायुवती जान पाउने भएका

प्रशासन पुनःसंरचना थाल्नै समस्या

चैत २१, काठमाडौं– संविधान जारी भएको ६ महिना बितिसक्दा पनि निजामती प्रशासन पुनःसंरचनाले गति लिन सकेको छैन। राज्यको क्षमताभन्दा बृहत अवधारणाको मौलिक अधिकार,