वैशाख १५, काठमाडौं–अनुदान पाउन योग्य पहिचान गरिएका भूकम्पपीडित १९ जिल्लामा निजी आवास निर्माणमा प्राविधिक सहयोग गर्न सरकारले एक हजार एक सय इन्जिनियरलाई तयार
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसीसी०बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ। १९८८ मा एफिलिएट सदस्य हुँदै आइसीसीसँग आबद्ध नेपाली
वैशाख १०, काठमाडौं– भण्डारीले पहिलो विदेश भ्रमण छिमेकी देश भारतबाट गर्ने भएकी छिन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा वैशाख २७ गतेबाट उनले
लन्डन – शौचालय भन्नेबित्तिकै तपाईंले नाक खुम्च्याउनु हुँदो हो तर यात्रा साहित्य प्रकाशन गर्ने लोनली प्लानेटले भने संसारका हेर्न लायक शौचालयको सूची प्रकाशन
काठमाडौं– वैदेशिक रोजगारीमा जान युवायुवतीको आकर्षण बढिरहेका बेला मानव तस्करको ठूलो गिरोह यसैको आडमा मानव बेचबिखनमा सक्रिय गरेको औंल्याइएको छ। श्रम तथा रोजगार
वैशाख ८, काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने
वैशाख ८, काठमाडौं– सम्पत्ति शुद्धीकरण विभागले एमाले सांसद राज्यलक्ष्मी गोल्छामाथि सम्पत्ति शुद्धीकरणको छानविन थालेको छ। एमालेका विभिन्न नेतालाई ३ करोड रुपैयाँभन्दा बढी रकम
वैशाख ८, काठमाडौं– डिआइजीका रुपमा अवकाश पाएका चार प्रहरस्ले दुई वर्षको कानुनी लडाइँपछि एआइजीको दज्र्यानी पाएका छन्। यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही