छापाबाट

नेपाल–चीन अप्टिकल फाइबर जडान

वैशाख ३१, काठमाडौं– नेपाल टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको छ। नेपाल टेलिकमका अनुसार

उपत्यकामा १० वर्षसम्म चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न नदिन प्रस्ताव

वैशाख ३१, काठमाडौं– चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यका भित्र आगामी १० वर्षसम्म चिकित्सा शिक्षाको स्नातक तहको कार्यक्रम सञ्चालनको आशयपत्र दिन नहुने प्रस्ताव राखेको

२५ हजार लाइसेन्स ब्लुबुक निलम्बन हुँदै

वैशाख ३१, काठमाडौं– ट्राफिक नियम उल्लंघनपछि कारबाहीका लागि ट्राफिक प्रहरीले लिएको कागजपत्र एक महिनाभित्र फिर्ता लिनुपर्ने नयाँ व्यवस्था लागुु भएको छ। एक महिना

मोदीले गरेको सम्झौताविपरीत नयाँ सम्झौता गर्न पत्राचार

वैशाख ३०, काठमाडौं–  पूर्वसम्झौता तोडेर भारतले नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान ९एकेडेमी० आफैँ निर्माण गर्ने नयाँ प्रस्ताव राखेको छ। डेढ वर्षअघि अनुदान दिएर नेपाल

नेपालीले पत्ता लगाए नयाँ ग्रह

वैशाख २३, काठमाडौं–  अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन्।

सरकार ढाल्न भोट हाल्ने मधेसी मोर्चाको आश्वासन

वैशाख २३, काठमाडौं–  संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली मधेस र मधेसविरोधी रहेको भन्दै सरकार ढाल्न आवश्यक परे मतदान गर्ने आश्वासन

कूटनीतिक अभ्यासविपरित बोलिन् राष्ट्रपति

वैशाख २३, काठमाडौं– राष्ट्रपति विद्यादेबी भण्डारीले कूटनीतिक अभ्यासविपरित आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएकी छिन्। सरकारले औपचारिक घोषणा गर्नु अगाबै राष्ट्रपति भण्डारीले

पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणमा

बैशाख १७, काठमाडौं— पछिल्लो समय प्राय चुपचाप रहेका पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारत भ्रमणमा गएका छन् । निजी सचिव सागर तिमिल्सिनाका साथ उनी

नेपाल–भारत सम्बन्ध पुनरावलोकन,सुस्तायो प्रबुद्ध समूह

वैशाख १५, काठमाडौं–  नेपाल–भारतबीच सबै सन्धि, सम्झौता, सहमतिको अध्ययन गरी दुवै सरकारलाई सुझाब दिन गठित प्रबुद्ध समूह सुस्ताएको छ। काठमाडौंमा बस्ने भनिएको पहिलो