खेलकुद

राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिका भिडन्त आज

पुष २९, काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिका भिडन्त आज हुने भएको छ । त्रिपुरेश्वस्थित राष्टिय खेलकुद परिषदको

पोखरा कप फुटबलको सेमिफाईनल प्रवेशका लागी आज अन्तीम क्वाटरफाईनलको खेल हुँदै

पुष २९, पोखरा- पोखरामा जारी मनकामना केवलकार पोखरा कप फुटबलको सेमिफाईनल प्रवेशका लागी आज अन्तीम क्वाटरफाईनलको खेलहरु हुँदैछ । अन्तीमा क्वाटरफाईनलमा आयोजक पोखरा

कप्तान चम्कदा दक्षिण अफ्रिकामा नेपाल ७ विकेटले विजयी

पुष २८, काठमाडौं- कप्तान पारस खड्काको सतकीय पारीसँगै नेपालले दक्षिण अफ्रिकामा भइरहेको अन्तिम अभ्यास खेलमा इश्टर्न इन्भिटेशनल ११लाई ७ विकेटको हराएको छ। टस जितेर

सनसनीपूर्ण जितसगै सशस्त्र सेमिफाइनलमा

पुष २८, पोखरा -सशस्त्र प्रहरीको टिम पोखरामा जारी मनकामना केवलकार पोखरा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वार्टरफाइनलमा एभरेष्ट फुटबल

आइसिसी वल्र्ड क्रिकेटटमा नेपालले आज तेस्रो अभ्यास खेल खेल्ने

 पुस  २८,काठमाडौँ-आइसिसी वल्र्ड क्रिकेटट लिग डिभिजन टूको तयारी खेलमा नेपालले आज  तेस्रो अभ्यास खेल खेल्ने भएको छ । यस अघि हिजो भएको खेलमा

पोखरा कप फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफ र हङकङको एभरेष्ट क्लबवीच खेल हुदै

पौष २८,पोखरा -पोखरामा जारी मनकामना केबल कार पोखरा कप फुटबल प्रतिोगितामा आज सशस्त्र प्रहरीको एपीएफ र हङकङको एभरेष्ट क्लबवीच खेल हुदैछ । अन्तिम

चेल्सीको बिजयी यात्रा जारी

पुष २७, काठमाडौं-गए राति भएको प्रिमियर लिगमा न्युक्यासललाई २-० गोल अन्तरले हराउँदै चेल्सीले अग्रता बढाएको छ। खेलको ४३औ मिनेटमा डिएगो ओष्कारले न्युक्यासलको पोस्टमा

सरस्वतीलाई हराउदै मनाङ पोखरा कपको सेमिफाइनलमा

पौष २६,पोखरा – मनाङ मस्र्याङदी क्लब मनकामना केबल कार पोखरा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफाइनलमा सरस्वती युथ

पूर्वफुटबल खेलाडी राजुकाजी शाक्य प्रथम पृथ्वी पुरस्कारबाट सम्मानित

काठमाडौं- दक्षिण एसियाली खेलकुद ९साग०मा नेपाललाई दुई स्वर्णपदक दिलाउन सफल पूर्वफुटबल खेलाडी राजुकाजी शाक्य प्रथम पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् ।‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको