माघ २७,काठमाडौ- सन् २०१८ मा रूसमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि एसियाली राष्ट्रका अन्तिम स्थानमा रहेका देशहरूको प्रारम्भिक छनोटको खेल तालिका आज सार्वजनिक
माघ २६,पोखरा- पोखरामा जारी आहारारा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको क्वाटर फाइनल खेलमा सुदुपश्चिमान्चल फुटबल क्लब र बेलायतको अल्डरसर्ट टाउनबिच प्रतिस्पर्धा हुनेछ ।
माघ २५,काठमाडौँ-राष्ट्रिय खेलकुद परिषद्ले नेपालको राष्ट्रिय खेल छनोट गर्न सरोकारवाला पक्षसँग अन्तरक्रिया गर्दै छ । छलफल तथा अन्तरक्रिया त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने
माघ २४,इलाम-इलाममा जारी माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । दिउँसो हुने खेलमा उपाधिका लागि त्रिभुवन आर्मि र थ्रिस्टार क्लबले प्रतिस्पर्धा
माघ २४,नेपालगञ्ज -नेपाली क्रिकेटको उर्वरभूमि मानिने नेपालगन्ज अहिले संकटमा गुजि्ररहेको छ। नेपालगन्जलाई महिला क्रिकेटको उद्गमथलो नै मानिन्छ। तथापि थुप्रै पुरुष खेलाडीले पनि राष्ट्रिय
माघ २३,काठमाडौँ – अफ्रिकामा जारि अफ्रिका कप अफ नेसन्स ९एफ्कन० अन्तर्गतको हिजो भएको दोस्रो सेमिफाईनल खेल घरेलु समर्थकले उत्पात मच्चाएपछि ‘रणभूमि’ बनेको छ ।