Author
Ghanashyam Shrestha

पहिरोका कारण मकवानको सिस्नेरीमा बाटो अवरुद्ध

असार ३१, काठमाडौँ – पहिरोका कारण मकवानको सिस्नेरमा बाटो अवरुद्ध भएको छ । हेटौंडा–भीमफेरी–कुलेखानी–सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकखण्ड लगातारको वर्षाका कारण पहिरो जाँदा

आज कानुन व्यवसायीसँग छलफल गर्दै

असार ३१, काठमाडौँ –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानको मस्यौदामा राखिएको प्रावधानका विषयमा आज कानुन व्यवसायीसँग छलफल गर्दैछ । आफ्नो अधिकार कटौती गरिएको

व्यवस्थापिका संसदमा बजेटमाथिको छलफल आज पनि जारी

असार ३१, काठमाडौँ  –  व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७२ ७३ को बजेटमाथिको छलफल आज पनि जारी रहने भएको छ । सरकारले प्रस्तुत गरेको

आर्थिक सहायता प्रदान गर्न युरोजोनले राखेको कडा सर्तसहितको प्रस्ताव ग्रिसले स्वीकार

असार ३१, काठमाडौँ – आर्थिक सहायता प्रदान गर्न युरोजोनले राखेको कडा सर्तसहितको प्रस्ताव ग्रिसले स्वीकार गरेको छ । युरोजोनले प्रस्ताव गरेको सुधारका कार्यक्रम

स्पेनिस फुटबल क्लब रियल मड्रिड फेरि विश्वकै सबैभन्दा धनी क्लब

असार ३१, काठमाडौँ – स्पेनिस फुटबल क्लब रियल मड्रिड फेरि विश्वकै सबैभन्दा धनी क्लब भएको छ । रियल लगातार तेस्रो पटक विश्वका धनी

कर्मचारीले ‘एनजीओ/आईएनजीओ’ चलाउन नपाउने

असार ३१, काठमाडौँ – आर्थिक लाभ लिने गरी एनजीओ/आईएनजीओ र विभिन्न परियोजनामा काम गर्ने निजामती कारबाहीमा पर्ने भएका छन् । निजामती सेवा ऐन

लागुऔषधको लतमा प्लस टु पुस्ता

असार ३१, काठमाडौँ एसएलसीपछि उज्यालो भविष्यको सपना बोकेर उच्च शिक्षाका लागि कलेज पढ्न जाने विद्यार्थी लागुऔषधको लतमा फस्ने गरेका छन् । गलत संगतका

हजार बढी डिभी र पिआरधारी कर्मचारीद्धारा राजीनामा

असार ३१, काठमाडौँ – विदेश स्थायी बसोवास अनुमति पत्र (पिआर), डिभी ग्रिनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजनामा दिएका छन् । वर्खास्त गर्ने

सभासदहरु १० करोड बोकेर जिल्ला जादै

असार ३१, काठमाडौँ – संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव संकलन गर्न सभासदहरु १० करोड बोकेर जिल्ला जाने भएका छन् ।जिल्ला जिल्ला खटिने टोलीमा