Author
Ghanashyam Shrestha

प्रमुख दलहरु थप छलफल गर्दै, विधेयक माथिको छलफल भोलिबाट

भदौ ५, काठमाडौं – प्रमुख राजनीतिक दलबीच सात सङ्घीय प्रदेश बनाउने सहमति भएपछि त्यसको विरोध र स्वागत भएको छ । ६ प्रदेशको सहमतिमा

दोस्रो विश्वयुद्धमा हराएको सुन,हीरा,मोतीले भरिएको रेल फेला परेको दाबी

भदौ ४ ,काठमाडौँ – दोस्रो विश्वयुद्धको समयदेखि हराएको भनिएको सुन तथा बहुमूल्य धातुहरुले भरिएको रेलगाडी दुई व्यक्तिले फेला पारेको दाबी गरेका छन् ।

हिन्दू राज्य माग गर्दै केपी ओली निवासमा शङ्ख बज्यो

भदौ ४ ,भक्तपुर – नयाँ संविधानमा धर्म निरपेक्ष हटाएर हिन्दू राज्य लेख्न माग गर्दै आज बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा

घैंटेलाई सहिद घोषणा गर्न कांग्रेस सभासदको माग

भदौ ४ ,काठमाडौँ – घैँटेलाई प्रहरीले इन्काउन्टरमा मारेको विषयबारे आज संसदमा चर्को बहस भएको छ। संसद बैठकमा बोल्दै कांग्रेस सभासद कौशर साहले घैँटेलाई

आन्दोलनकारीलाई रकम दिने घोषणा अन्तर्राष्ट्रिय मान्यता विपरीत : गृहमन्त्री

भदौ ४ ,काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनमा लाग्दा मृत्यु हुनेको परिवारलाई रु ५० लाख दिने भनी

मुलुकका विभिन्न स्थानमा रातभर अविरल वर्षा, बबई र बाग्मती नदीमा बाढी

भदौ ४ ,काठमाडौँ  – मुलुकका विभिन्न स्थानमा रातभर मेघ गर्जन सहित अविरल वर्षा भएको छ । अहिले विभिन्न स्थानमा पानी परीरहेको छ ।

हिन्दु धर्म तथा बेदका ज्ञाता स्वामी प्रपन्नचार्यको शुक्रबार निधन

भदौ ४ ,काठमाडौँ – स्वामी प्रपन्नचार्यको शुक्रबार निधन भएको छ । वि सं १९७९ मा पाँचथरको फिदिममा जन्मेका प्रपन्नचार्यको शुक्रबार विहान साडे ३

यती एयरको विमान ठुलो दुर्घटनाबाट बच्यो

भदौ ३ , काठमाडौँ – भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको यती एयरलाइन्सको विमान बिहिबार ठुलो दुर्घटनाबाट जोगीएको छ । एयरलाइन्सको नाइन एन ए

गुन्डा नाइके कुमार घैंटेको मृत्यु, शिक्षण अस्पताल तनाब ग्रस्त

भदौ ३, काठमाडौँ – राजधानीको सामाखुसीमा प्रहरीको गोली लागेका गुन्डा नाइके कुमार घैंटेको मृत्यु भएको छ। बिहीबार बिहान साढे ११ बजे सामाखुसीको गल्कोपाखामा

समुन्द्रमा फेला पर्‍यो तीनसय बर्ष पुरानो सुनको सिक्का

भदौ ३, अमेरिका – अमेरिकाको फ्लोरिडाको समुद्रमा एक गोताखोरले सुनका सिक्काहरु फेला पारेका छन् । अमेरिकी गोताखोर विलियम बार्ट्लेटले अटलान्टिक महासागरको किनारामा ३