Author
admin

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

असोज ९, न्युयोर्क- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य

असोज ९,काठमाडौं- बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक

असोव ९, म्याग्दी -विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ

अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक

असोज ८, काठमाडौ- जिल्ला प्रशासन कार्यालयले अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ । कार्यालयले

मिर्गौलापीडित पत्रकार दियालीलाई आर्थिक सहयोग

असोज ८, काठमाडौ – दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले रोटरी क्लब अफ काठमाडौँ वेष्टसँगको सहकार्यमा मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई नगद रु एक लाख

मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने

असोज ८, काठमाडौं – आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान

बेनी अस्पताल बहिरङ्ग सेवा स् बिहान सातदेखि बेलुका आठ बजेसम्म

असोज ८, म्याग्दी – म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग ९ओपिडी० सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको

सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

असोज ८, खोटाङ -सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

असोेज ८, म्याग्दी -यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको