Author
admin

अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

कात्तिक ५, म्याग्दी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर ९प्रसूतिगृह० स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खुल्यो

कात्तिक ५, बाग्मती -हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि

चिया निर्यात बढ्यो, अलैँची घट्यो

असोज ५, भद्रपुर -मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा

मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो

कात्तिक ५, जलेश्वर – महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा गर्दै मिथिलानीहरुले करबाचौथ पर्व मनाएका छन् । मिथिलाञ्चलमा बसोबास गर्ने

उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु

कात्तिक ५, घोडाघोडी – गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

कार्तिक ४, काठमाडौं – अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थमन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा

पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी

कात्तिक ४, काठमाडौ – जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ । सहकारीको बचत

ज्वलनपीडितको निःशुल्क उपचार प्रयासमा सरकार

असोज ४, काठमाडौ- सरकारले ज्वलनपीडितको निःशुल्क उपचार प्रयास प्रारम्भ गरेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गर्नुभएको त्यससम्बन्धी प्रस्तावलाई

सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा

कात्तिक ४, काठमाडौ – स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु