Author
admin

धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति

कात्तिक २५, गलकोट – गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । औषधालयमा हाल बहिरङ्ग सेवामात्र

आज फाल्गुनन्द जयन्ती

कात्तिक २५, काठमाडौं – किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने

कात्तिक २५, काठमाडौ – युनाइटेड अरब इमिरेट्स ९युएई० मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व

एकतीस वर्षपछि वागीश्वरी सडक कालोपत्र

कात्तिक २५, दमौली – एकतीस वर्षपछि व्यास नगरपालिका–११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन

छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा

कात्तिक २४, काठमाडौं – काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको छात्रावास ९होस्टेल० को अभिलेखीकरण सुरु गरेको छ । महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात्

यु–१९ महिला विश्वकप क्रिकेट छनोट स् नेपालले आज युएईविरुद् खेल्ने

कात्तिक २४, काठमाडौँ – आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स ९युएई०विरुद्व खेल्ने भएको छ

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

कात्तिक २४, दाङ – शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए। अत्यएधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै

वनमन्त्री शाही कोप–२९ मा भाग लिन अजरबैजान प्रस्थान

कात्तिक २४, काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२९० मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान

पर्यटन प्रवर्द्धन गर्न पाल्पामा साइकलयात्रा

कात्तिक २३, रामपुर-  जिल्लाको पर्यटन विकासका लागि आज यहाँ साइकलयात्रा सुरु भएको छ । मानव स्वास्थ्य र स्थानीय पर्यटकीय क्षेत्रलाई समेटेर ‘सम्पदा साइकल

अन्नपूर्ण आधार शिविर पर्यटकसँगै फोहरको चुनौती

म्याग्दी, २३ कात्तिक  –  अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो