Author
admin

एमाओबादी सहित १६ दलले कोइरालाको विपक्षमा मतदान गर्ने

माघ २७,काठमान्डौं – एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको १६ दलीय मोर्चाले प्रधानमन्त्रीको ससदमा आज हुने निर्वाचनमा काग्रेस सभापति सुशील कोइरालाको विपक्षमा मतदामन गर्ने

सरकार बाहिरै बसेर संविधान निर्माणमा भूमिका खेल्ने–प्रचण्ड

माघ २६, चितवन– एकीकृत माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफुहरु सरकार बाहिरै बसेर संविधान निर्माणमा रचनात्मक भूमिका खेल्ने बताएका छन् । अध्यक्ष प्रचण्डले

प्रधानमन्त्रीमा कोइरालाको उम्मेदवारी

माघ २६ , काठमाडौं – भोली संसदमा प्रधामन्त्रीको निर्वाचनका लागि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उम्मदेवारी दिएका छन् । संविधानसभा भवन नयााबानेश्वरमा आज

महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

माघ २६, काठमाडौं– यही माघ २८ देखि थाइल्यान्डमा आयोजना हुन लागेको एसीसी महिला प्रिमियर लिग क्रिकेटमा सहभागी हुन नेपाली महिला क्रिकेट टोली आज

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका बिषयमा छलफल गर्न कााग्रेस तयार

२५ माघ, काठमाडौं– नेपाली कांग्रेसका केन्ऽीय सदस्य डा प्रकासशरण महतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न आफनो पार्टी तयार रहेको बताएका छन्

मोस्ट वान्टेड हरि पक्राउ

२५ माघ, सप्तरी– प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुख्यात अपराधी हरि पासवानलाई प्रहरीले सार्वजनिक गरेको छ । सप्तरीको इर्नवा घर भएका ५२ वर्षर्ीय

डा. गोविन्द केसी फेरि अनशनमा

२५ माघ, काठमाडौं–सरकारले आफूसग गरेको प्रतिबघता पूरा नगरेको भन्दै त्रिभुव विश्वविद्यालय शिक्षण अस्पातालका वरिष्ठ हाड जोर्नी चिकित्सक डा. गोविन्द केसीले पुन: अनशन थाल्नुभएको

एमालेले पनि प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने

२५ माघ, काठमाडौं– बहुमतीय सरकार गठनको औपचारिक प्रक्रिया सुरु भएसंगै नेपाली कााग्रेस र नेकपा एमालेका प्रतिनिधीले प्रधानमन्त्री पदका लागि मनोनयन फारम लिएका छन्