Author
admin

पुटिनले यसो भने रुसी राष्ट्रपति

वैसाख ७, एजेन्सी–भ्लादिमिर पुटिनले रुस र पश्चिमा राष्ट्रहरुबीचको सम्बन्धमा कुनैपनि कारणले अवरोध ल्याउन नहुने बताएका छन् । युक्रेन संकटका कारण रुस र पश्चिमा

बनमाराले बनै खायो

वैसाख ७, कञ्चनपुर–कञ्चनपुरको भीमदत्तनगरपालिका–१० तिलकेनीमा रहेको शान्ति समुदायिक वनमा वनमाराका कारण रूख सुक्न थालेका छन् । सामुदायिक वनको आधाभन्दा बढी क्षेत्रमा वनमाराका कारण

जिप दुर्घटनामा ४ को मृत्यु, १० जना घाइते

वैसाख ७, गुल्मी–गुल्मीको दरबार देवीस्थानदेखि सदरमुकाम तम्घासतर्फ जाादै गरेको गरेको लु. १ ज २५२९ नम्बरको जिप दुर्घटना हुादा ४ जनाको मृत्यु भएको छ

व्यवस्थापिका संसद् वस्दै

वैसाख ७, काठमाडौ–सत्यनिरुपण तथा मेलमिलाप र व्यक्ति बेपत्ता छानबिन आयोग गठन सम्बन्धी विधेयकमा आजबाट व्यवस्थापिका संसदमा छलफल हुादै छ । दिउसो दुई बजेदेखि

भ्रष्टचार विरुद्ध युवा विद्यार्थीको अभियान

वैसाख ६,कपिलवस्तु –भ्रष्टचार विरुद्ध युवा तथा विद्यार्थीको सहकार्य विषयक तीन दिने प्रशिक्षण कार्यक्रम शनिवारदेखि कपिलबस्तुको तौलिहवामा शुरु भएको छ । विभिन्न राजनीतिक दल

विदेशी पैसामा शान्ति प्रक्रिया भााड्न खोजेको आरोप

वैसाख ५, काठमाडौ–पुर्वप्रधानमन्त्री एवम् एमाओवादीका नेता बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन र द्वन्द्वकालिन मुद्धा एमाओवादीको मात्र सरोकारको विषय नभएकाले सवैले

बेपत्ता जहाज उद्धारमा कठिनाई

वैसाख ५, एजेन्सी–दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनाका क्रमा बेपत्ता भएकाहरुको खोजिकार्य प्रतिकूल मौसमको कारण अवरोध भएको छ । उद्धारमा खटिएका अधिकारिहरुका अनुशार

ओवामाद्धार जेनेभा वैठकको स्वागत

वैसाख ५, एजेन्सी–अमेरिकी राष्ट्रपती बाराक ओवामाले युक्रेनमा जारि संकट समाधानको लागि जेनेभामा भएको बैठकको स्वागत गर्नु भएको छ । हिजो जेनेभामा भएको बार्तामा