वैसाख ८, ललितपुर–परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय योजना आयोगलाई संवैधानिक अंग बनाउनुपर्ने बताएका छन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघको पााचौा वार्षिक साधारणसभालाई
वैसाख ८,काठमाडौ–आइतबार बीमा र जलविद्युत समूहको समूहगत परिसूचकमा व्यापक गिरावट आएपछि त्यसको प्रभाव समग्र नेप्से परिसूचकमा परेको छ । बीमा समूहको उपसूचक २६.३६
बैशाख ८, काठमाण्डौ–सशस्त्र द्वन्दका क्रममा भएका मानवअधिकार उल्लघनका घटनामा आममाफी दिने नदिने बिषयमा दलहरुबीच विबाद देखिएको छ । नेपाली काग्रेस, नेकपा एमाले, राप्रपा
बैशाख ८, कपिलवस्तु–नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राज्य पुन:संरचना नगरी देशमा स्थानीय निकायको निर्वाचन गर्नु सङ्घीयता विरोधी मानसिकताको उपज भएको बताउनुभएको छ । अध्यक्ष
बैशाख ८, काठमाडौ–एमाले अध्यक्ष झलनाथ खनालले ग्रिनकार्ड होल्डर सरकारी कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले चलाउन लागेको कारबाहीमा पार्टीको पुरै समर्थन रहेको बताउनुभएको छ ।
वैसाख ७, झापा–नेपाली कांग्रेसको मेची–महाकाली जागरण अभियान अन्तर्गत आज झापामा कार्यकर्ता प्रशिक्षण तथा भेला हुादै छ । कार्यक्रममा मेची अन्चलका सबै जिल्लाका कार्यकर्ता
वैसाख ७, एजेन्सी–आइपिएल इन्डियन प्रिमियर लिग आइपियल क्रिकेटमा आज राजस्थान रोयल्सले किङ्गस इलेभेन पन्जाबको सामना गर्ने छ । युएईको सारजहा क्रिकेट मैदानमा बेलुका