Author
admin

लगानी बोर्डको बैठक वस्दै

वैसाख १०,काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको लगानी बोर्डको बैठक आज बस्ने भएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौता, लगानी बोर्डले अघि

राज्यव्यवस्था समितिको पहिलो वैठक

वैसाख १०,काठमाडौ–व्यवस्थापिका संसद् अन्तर्गतको राज्यव्यवस्था समिति बैठक बस्ने भएको छ । पहिलोपटक बस्न लागेको बैठकका महत्वपुर्ण एजेण्डा नभएपनि परिचयात्मक कार्यक्रम, आगामी कार्यदिशा लगायतका

स्थानीय निकाय निर्वाचनमा महिला सहभागिता

वैसाख ९, काठमाडौ–ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले

महासंघको विधान संशोधन नगरिए महाधिवेशन अवरुद्धको चेतावनी

वैसाख ९, काठमाडौ–समावेशी सञ्चार अभियानले पत्रकार महासंघको विधान संशोधन नगरिए महाधिवेशन नै अवरुद्ध गरिदिने चेतावनी दिएको छ । अभियानले आज राजधानीमा पत्रकार सम्मेलन

सर्वोच्चको न्यायाधीशको लागि ८ नाम सिफारिस

वैसाख ९, काठमाडौ–न्याय परिषद्ले सर्वाेच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिको लागि ८ जनाको नाम संसदीय सुनुवाईको लागि सिफारिस गरेको छ । आज बसेको परिषद्को

महालक्ष्मी फाइनान्सको सञ्चालन मुनाफा ९ करोड

वैसाख ९,काठमाडौं–चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी फाईनान्सको सञ्चालन मुनाफा १४.५९ प्रतिशतले बढेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ९३ लाख

हुन्डाई इओनमा नयाा एसुरेन्स

वैसाख ९,काठमाडौं– हुन्डाइ मोटर्सको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इओन कार खरिदमा नयाा ग्राहक योजना सार्वजनिक गरेको छ । इओन–एसुरेन्स नामको योजनामा

आइपिएल युएईमा जारी

एजेन्सी–इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आजपनि एउटामात्रै खेल हुने भएको छ । सारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ८ बजेपछि

सिरियामा हवाई हमला, ४८ जनाको मृत्यु

वैसाख ९, एजेन्सी–सिरियामा भएको हवाई हमलामा ४८ जनाको मृत्यु भएको छ । राजधानी दमास्कसको उत्तर पश्चिम क्षेत्रका एलेप्पो र बाईदिन सहरमा सरकारी सेनाले