Author
admin

प्रधानमन्त्रीले सामुहिक निर्देशन दिदै

वैशाख १४, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले आज सवैमन्त्रालयका सचिवहरुलाई सामुहीक निर्देशन दिनुहुने भएको छ । दिउसो दुईबजेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिाहदरबारमा उहााले सामुहीक

संबिधान जारी गर्न सरकार प्रतिबद्ध –प्रकाशमान सिंह

वैशाख १४, काठमाडौ–उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले निर्धारित समयमा संबिधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अघिल्लो संबिधान

संबिधान जारी गर्न सरकार प्रतिबद्ध – उपप्रधानमन्त्री सिंह

वैशाख १४, काठमाडौ–उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले निर्धारित समयमा संबिधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अघिल्लो संबिधान

सामुदायिक वनमा डढेलो

वैसाख १४, नुवाकोट–नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ५ माझिटारमा रहेको ठूलोगााउ सामुदायिक वनमा डढेलो लागेको छ । शनिवार अपरान्ह २ बजेबाट लग्न सुरु

द्वन्द्वकालिन मुद्धा उचाल्नेलाई नछोड्ने बैद्यको चेतावनी

वैशाख १३, काभ –नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले द्वन्द्वकालिन मुद्दा उचालेर आफ्ना कार्यकर्तालाई जेल हाले कसैलाई नछोड्ने चेतावनी दिएका छन् । माओवादीको १० बर्षे

दलितमैत्री संविधान निर्माणका लागि सवैले खबरदारी गर्नुपर्ने

बैशाख १३, रूपन्देही– नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माले दलितमैत्री संविधान निर्माणका लागि सवैले खबरदारी गर्नुपर्ने बताउनुभएको छ । मूलुकको ठूलो शक्ति अझै

सत्य निरुपण तथा मेलमिलाप आयोगले अपराधीलाई उन्मुक्ति दिने दाबी

वैशाख १३, विराटनगर–राष्ट्यि प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब गठन हुने सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका अपराधीलाई पनि उन्मुक्ति दिने

नया संविधान जारी गर्न सरकार प्रतिवद्ध

वैशाख १३, अर्घाखाची–भूमिसुधार मन्त्री दल बहादुर रानाले जसरी पनि समयमै नयाा संविधान जारी गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । नेपाल

अधिकारीको १५ औं स्मृति दिवस

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १५ औं स्मृति दिवस शनिवार विभिन्न कार्यक्रम गरी मनाईदैंछ । अधिकारी विक्रम संवत १९७८ सालमा काठमाडौंको लाजिम्पाटमा