फागुन १९, कपिलवस्त– युवाहरुलाई तरकारी खेतीतर्फ आकर्षित गर्न कपिलवस्तुमा पहिलो पटक युवा लक्षित व्यवसायिक तरकारी खेती कार्यक्रम जिल्ला कृषि कार्यालयलले संचालन गरिएको छ
फागुन,१८ चितवन–राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिंगे गैंडाको खाग बिक्री व्यवसायमा लागेको आरोपमा चितवन शक्तिखोरका दिपबहादुर चेपाङलाई भरतपुर कारागारमा पूर्पक्षका लागि पठाएको छ ।
फागुन १८,नेपालगञ्ज– गत शुक्रबारबाट नेपालगन्जमा शुरु भएको ‘डेमोक्रेटिक लयर्स एशोशियशन डिएलए’को ९ औ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
फागुन,१८ काठमाडौ–नेकपा एमाले केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको छ । पार्टी मुख्यालय बल्खुमा केहिवेरअघि सुरु भएको बैठकमा आगामी नवौं महाधिवेशन, संगठित सदस्यता नवीकरणको
फागुन १८,काठमाडौं– बेलायतका अन्तर्राष्ट्रिय विकास मन्त्री एलन डङ्कन तीन दिने भ्रमणका लागि भोली काठमाडौँ आउँदै छन् । भ्रमणका क्रममा उहाँले नेपालको गरिबी न्यूनीकरण
फागुन १८,काठमाडौं– राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले संविधान सभामा सरकारले मनोनित गर्ने २६ सिटमा दलीय भागबण्डा नहुने बताएका छन् । सरकारले मनोनित
फागुन १८,काठमाडौं– क्यान्सर रोगबाट पिडीत एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी ज्ञानु केसी अस्पताल भर्ना भएकी छन् । रोगले च्यापेपछि उनलाई गएराती