Author
admin

युक्रेनमा बिखण्डन जारी

चैत्र २५,एजेन्सी–युक्रेनको पूर्वी शहर डोनेस्ट्कमा रुस समर्थक प्रदर्शनकारीहरुले सरकारी भवनहरु नियन्त्रणमा लिएका छन् । उनीहरुले उक्त शहरलाई सार्वभौम जनवादी गणतन्त्र घोषणा गरेका छन्

अखिल क्रान्तिकारीको नयाा नेतृत्वको लागि चुनाव हुने

चैत्र २५, काठमाडौ– एकिकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल क्रान्तिकारीको नयाा नेतृत्वका लागि अन्तत: निर्वाचन हुने भएको छ । निर्वाचनका लागि

सरकारमा सहभागितासंगै राप्रपामा विवाद

चैत्र २५, काठमाडौ– प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रीमण्डलमा सहभागि भएसागै राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद वढ्दै गएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर

रामनवमी पर्व मनाईदै

चैत्र २५, काठमाडौ– आज रामनवमी पर्व । हिन्दुहरुले श्रद्धा र भक्तिपूर्वक रामको पूजापाठ गरी पर्व मनाईदै छ । रामको जन्म भएको दिनको सम्झनामा

मन्त्रिमण्डल विस्तार

चैत्र २४,काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले आज मन्त्रीमण्डल बिस्तार गरेका छन । बिस्तारित मन्त्रिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री राप्रपाका सुनील थापा र राज्यमन्त्री गिरीबहादुर केसी,

सेतो मच्छिन्द्रनाथ यात्रा सुरु

चैत्र २४,काठमाडौ–सेतो मच्छिन्द्रनाथको रथ जात्रा जमलबाट सुरु हुादैछ । रथयात्राका लागि आवश्यक तयारी पुरा भएको सेतो मच्छिन्द्रनाथ रथ जात्रा मुल व्यवस्थापन समितिका सदस्य

चैते दशैं मनाइदै

चैत्र २४,काठमाडौ–आज चैतेदशै । शक्तिस्वरुपमा देवी भगवतीको पुजाअर्चना गर्दै घरघरमा भव्य रुपमा मनाइदैछ । हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दसैं मनाउने

मन्त्रिमण्डल विस्तारको तयारी

चैत्र २४,काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले आज मन्त्रीमण्डल बिस्तारको तयारी गर्नुभएको छ । बिभिन्न कारण देखाउदै यस अघि कोइराला मन्त्रिमण्डल विस्तार गर्न पछि हट्नु भएको

मञ्चमा प्लसटुका कुरा

चैत्र २३, काठमाडौं–किशोरावस्थामा गरिने रोचक र रमाइला दृश्य समेटेर यतिबेला मण्डला थिएटरले ‘प्लसटु स्कुल अफ लाइफ’ नाटक मञ्चन गरेको छ । अनामनगरस्थित मण्डलामा

सैनिकका कथा पुस्तकमा

२३ चैत्र,काठमाडौं–मुलुक निर्माणको लागि नेपाली सेनाले गरेको योगदान प्रशंसनिय छ । तर, इतिहासमा उनीहरुको मुल्यांकन खासै गरेको पाइदैन् । यसै सन्र्दभमा सैनिकका कथा