Author
admin

मध्यपश्चिमाञ्चल खेलकुद महोत्सव आजदेखि

वैसाख ४, नेपालगन्ज –नेपालगन्जमा मध्यपश्चिमाञ्चल दोश्रो खेलकुद महोत्सव सुरु हुादैछ । महोत्सवको उद्घाटन एक कार्यक्रमकाबीच खेलकुद मन्त्री पुरुषोतम पौडेल गर्नुहुने भएको छ ।

महिला सांसदमाथि गोली प्रहार

वैसाख ४, एजेन्सी–अफगानिस्तानको राजधानी काबुलमा एक महिला सांसदमाथि सुरक्षाकर्मीले नै गोली प्रहार गरेका छन् । गोली लागी गम्भीर घाईते भएकी सांसद मरियम कुफीको

एक वृद्धको हत्या

वैसाख ४, प्यूठान–प्यूठानमा एक युवकले बृद्धको हत्या गरेका छन् । राती सुतिरहेको ठाउामा चोरी गर्न गएका ती युवकले उदयपुर ७ का ६५ वर्षीय

व्यवस्थापिका संसद् बैठक वस्दै

वैसाख ४, काठमाडौ–व्यवस्थापिका संसद्को बैठक आज पनि बोलाइएको छ । दिउसो ३ बजेपछि बस्ने आजको बैठकमा विभिन्न समितिमा बााकी रहेका सदस्यहरुको नामावली सुनाउने

एमाओवादीसहित ७ दलको नयाा गठबन्धन बन्ने

वैसाख ४, काठमाडौ–एकीकृत नेकपा माओवादीको नेतृत्वमा ७ दल सम्मिलत गठबन्धन निर्माण हुने भएको छ । संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउनका लागि

अबको जीवन जनतालाई : ओली

वैसाख ३, काठमाडौ–नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अबको आफ्नो जीवन जनताको पक्षमा लगाउने बताएका छन् । उपचारका लागि डेढ महिना

संसद बैठक अवरुद्ध हुनुअघि के भने बाबुरामले ?

वैसाख ३, काठमाडौ– एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईले बुधवार संसद बैठक अवरुद्ध हुनुअघि प्रधानमन्त्री सुशील कोइरालालाई विभिन्न आरोप पनि लगाउन भ्याए

चितवनमा धर्ना

वैसाख ३, चितवन–फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन् । एकीकृत