Author
admin

एमाओवादीका पुराना सबै रणनीति फेल खाए–नेता श्रेष्ठ

वैशाख १०, काठमाडौ–एकिकृत नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले ठूलो नेता बन्ने घमण्डले संविधानसभामा पार्टर्ी खुम्चिएको बताउनुभएको छ । एमाओवादी ललितपुरको आठौं जिल्ला सम्मेलनको

स्ववियु निर्वाचन स्थगित गर्न माग

वैशाख १०, काठमाडौ–त्रिभुवन विश्वविद्यालयले जेठ १४ गतेका लागि घोषणा गरेको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचनप्रति १७ बिद्यार्थर्ी संगठनले असहमति जनाएका छन् । सत्तापक्षीय बिद्यार्थर्ी

ओलीले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरेको आरोप

वैशाख १०, काठमाडौ–एमाले युवा नेता घनश्याम भूसालले नवौं महाधिवेशनका अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरेको आरोप लगाउनुभएको छ । राजधानीमा

छिट्टै राष्ट्रिय परिचयपत्र लागु गर्ने

वैशाख १०, काठमाडौ–उपप्रधान तथा गृहमन्त्रि बामदेव गौतमले सरकारले छिट्टै राष्ट्रिय परिचयपत्र लागु गर्ने बताउनुभएको छ । माहिला कानुन र विकास मञ्चले गरेको अध्ययनमा

एक वर्ष भित्रमा नया संविधान बन्ने दावी–प्रधानमन्त्री

वैशाख १०, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रमा जसरी पनि नया संविधान बन्ने दावि गर्नुभएको छ । प्रधानमन्त्री कोईरालाले विगतका कमी कमजोरीलाई सम्झ्दै तोकएिकै

मुख्य न्यायाधीशद्वारा राजिनामा

वैशाख १०, काठमाडौ–न्याय परिषद्ले सर्वर्ोच्च अदालतमा स्याथी न्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टी जनाउादै पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिनुभएको छ ।

युएईका दुई एक्सचेन्जसाग बेष्ट रेमिटको सम्झौता

वैसाख १०,काठमाडौं–नेपालको निजी क्षेत्रको रेमिट्यान्स कम्पनी वेष्ट रेमिट नेपाल प्रालि र सयुक्त अरब इमिरेट्स (युएई) को अल घुराइर एक्सचेन्ज तथा अलनिल एक्सचेन्जबीच रेमिट्यान्स

ग्रामीण अर्थ व्यवस्थालाई केन्द्रित गर्नपर्छ

गोविन्दप्रसाद उपाध्याय,प्रमुख कार्यकारी अधिकृत, एपेक्स डेभलपमेन्ट बैंक लिमिटेड एपेक्स डेभलपमेन्ट बैंकमा सिइओ भएर आउनुभएको छ । एपेक्स डेभलपमेन्ट बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो

मानव अंग प्रत्यारोपण केन्द्रमा अनियमितता

वैसाख १०, काठमाडौं–मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले कार्यालयलाई चाहिने सामाग्री र उपकरण खरिद गर्दा व्यापक अनियमितता भएको पाइएको छ । नियमानुसार कुनै सामाग्री

बैंक खारेज गर्ने अधिकार राष्ट्र बैंकलाई :आइएमएफ

वैसाख १०,काठमाडौं– अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाल राष्ट्र बैंकलाई अझ बलियो र शशक्त बनाउन सुझाव दिएको छ । वित्तिय क्षेत्रमा विश्वास बढाउनका लागि