Author
admin

सन्त रेग्मीको बलिङमाथि आइसिसीको शंका आइसिसीले भन्यो ‘रेग्मीको बलिङ शंकास्पद’

वैशाख  १४, काठमाण्डु – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाली सिमर बसन्त रेग्मीको बलिङ शैलीमाथि प्रश्न उठाएको छ । आइसिसीले वसन्तको बलिङ शैलीमाथि शंका

इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आजपनि २ वटा खेल हुने

वैसाख १४, एजेन्सी–इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आजपनि २ वटा खेल हुने भएका छन् । आज हुने पहिलो खेलमा दिल्ली डियर डेभिल्स र

अफगानिस्तनमा पुन: निर्वाचन हुने

एजेन्सी–अफगानिस्तानमा भएको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत हाासिल गर्न नसकेपछि पुन: निर्वाचन हुने भएको छ । गत अप्रिल पााचमा सम्पन्न

विद्यालयमा अक्षयकोष स्थापना

वैशाख १४, स्याङ्जा –विर्घा स्याङ्जा सहयोग समाज युएईले विर्घा गाविस भित्र रहेका एघार वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेको छ । स्याङ्जाको विर्घाबाट

सुख्खायामले बैतडीमा खानेपानीको समस्या

वैशाख १४, वैतडी–गर्मी याम संगै खानेपानीको स्रोत सुक्दै गएिपछि बैतडीका विभिन्न गाविसमा खानेपानीको समस्या हुन थालेको छ । सुख्खायामले खानेपानीका मुहानहरु सुक्दै गएका

प्रधानमन्त्रीले सामुहिक निर्देशन दिदै

वैशाख १४, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले आज सवैमन्त्रालयका सचिवहरुलाई सामुहीक निर्देशन दिनुहुने भएको छ । दिउसो दुईबजेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिाहदरबारमा उहााले सामुहीक

संबिधान जारी गर्न सरकार प्रतिबद्ध –प्रकाशमान सिंह

वैशाख १४, काठमाडौ–उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले निर्धारित समयमा संबिधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अघिल्लो संबिधान

संबिधान जारी गर्न सरकार प्रतिबद्ध – उपप्रधानमन्त्री सिंह

वैशाख १४, काठमाडौ–उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले निर्धारित समयमा संबिधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अघिल्लो संबिधान

सामुदायिक वनमा डढेलो

वैसाख १४, नुवाकोट–नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ५ माझिटारमा रहेको ठूलोगााउ सामुदायिक वनमा डढेलो लागेको छ । शनिवार अपरान्ह २ बजेबाट लग्न सुरु