Author
admin

अख्तियार आखा बिस्कुट उद्योगमा

वैशाख १७, इटहरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले बिस्कुट उद्योगबाट उत्पादित सामग्रीको अनुगमन सुरु गरेको छ । कार्यालयवाट खटिएको

स्ववियुको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बिद्यार्थी संगठनको माग

वैशाख १७, काठमाडौ–स्वतन्त्र विद्यार्थी युनियनको चुनाव निर्धारित समयमै सम्पन्न गर्न प्रमुख बिद्यार्थी संगठनहरुले दवाव दिने भएका छन् । आगामी जेठ १४ गतेका लागि

सञ्चार सुबिधाबाट बन्चित

वैशाख १७, डडेल्धुरा– डडेल्धुराको रुपाल गाबिस का अधिकांस सर्बसाधारण सञ्चार सुबिधाबाट बन्चित रहेका छन् । नेपाल टेलिकमले अहिले सम्म पनि रुपाल गाबिसमा आफ्नो

एकीकृत माओवादीमा खैलावैला

वैशाख १७, काठमाडौ–सोमबार एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाा पार्टी जन्माउने उद्घोष गरेलगत्तै पार्टीमा भुईचालो जान थालेको छ । प्रचण्डले पार्टीको

आईपिएल क्रिकेट प्रतियोगितामा आजपनि

वैशाख १७,एजेन्सी–इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगितामा आजपनि एउटामात्रै खेल हुने भएको छ । युएईमा जारी प्रतियोगिता अन्र्तगत राति सवा ८ बजेपछि सुरुहुने

सेमिफाइनल र फाइनल आज

वैशाख १७, महेन्द्रनगर– इन्डो–नेपाल कबड्डी च्याम्पियनसिप आज सम्पन्न हुने भएको छ । अहिले सम्म सेमीफाइनल समिकरण पुरा भएको प्रतियोगितामा आज सेमीफाइनल र फाइनल

युक्रेनका सरकारी भवनहरु हतियारधारीको कब्जामा

वैशाख १७, एजेन्सी– पूर्वी युक्रेनका धेरैजसो सरकारी भवनहरु रुसी समर्थक हतियारधारीले कब्जामा लिएका छन् । रुस समर्थक पृथकतावादीहरुको ठूलो समूहले लुहान्स्क शहरको क्षेत्रीय

भारतमा चर्चितहरुको भिडन्त आज

वैशाख १७, एजेन्सी–भारतमा जारी लोकसभाको निर्वाचन अन्तर्गत आज भारतका बिभिन्न पार्टीका चर्चित हस्तीहरुको भाग्य फैसला हुने भएको छ । आज हुने सातौं चरणको

सम्पत्ति शुद्धीकरण जनचेता अभियान सुरु

वैशाख १७, प्यूठान–सम्पत्ति शुद्धीकरण विभागले पहिलो पटक राप्तीमा जनचेता अभियान सुरु गरेको छ । गैरकानुनी रुपमा सम्पति आर्जन गर्नेहरुको संङख्या बढ्दै गएपछि यसको