Author
admin

युक्रेनमा हिंसात्मक प्रदर्शनका क्रममा ४२ जनाको मृत्यु

वैशाख २१, एजेन्सी–युक्रेनको ओदेशा शहरमा भैरहेको हिंसात्मक प्रदर्शनका क्रममा शुक्रबार ४२ जनाको मृत्यु भएपछि त्यहाा तिब्र तनाव बढिरहेको अधिकारीहरुले बताएका छन् । शुक्रबार

हुने कामलाई पनि आलटाल गरी जनतालाई असन्तुष्ट नगर्नु –उपप्रधानमन्त्री

वैशाख २१, काठमाडौ–उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रसेवक कर्मचारीलाई नियम कानुनबमोजिम काम गर्न निर्देशन दिनुभएको छ । कर्णाली रोजगार कार्यक्रम अनुगमन तथा

जहाजको टिकट नपाएर विदेशी हैरान

वैशाख २१, लुक्ला–लाखौा रकम खर्चेर सगरमाथा आरोहण गर्न आएका विदेशी आरोही सगरमाथाको सेरोफेरोमा रमाए पनि काठमाडौा फर्कने टिकट समयमा नपाउादा हैरानीमा परेका छन

पत्रकार महासंघमा आज नया नेतृत्व चुनिने

वैशाख २१, काठमाडौ–पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको नेतृत्व चयनका लागि आज मतदान हुादैछ । अहिले मनोनयन दर्ता सकिएको छ । हिजोदेखि सुरु भएको

एमाओवादीको वन्द सत्र जारी

वैशाख २१, विराटनगर–नेकपा एमाओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा आज तेश्रो दिन पनि समुहगत रुपमा छलफल हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक

जनकपुर बम काण्डका मुख्य योजनाकार सभासद सन्जय कुमार साह पक्राउ

वैशाख २१, धनुषा–जनकपुर बम काण्डका मुख्य योजनाकार मानिएका सभासद सन्जय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल– भारत सिमा क्षेत्रबाट उनलाई गएराती

अफगानिस्तानमा पहिरो, ३ सय ५० भन्दा बढिको मृत्यु

वैशाख २०, एजेन्सी–अफगानिस्तानको उत्तरपूर्वी बदख्सा क्षेत्रमा गएको पहिरोमा परी ३ सय ५० भन्दा बढि व्यक्तीको मृत्यु भएको छ । पहिरोमा परी दुई हजारभन्दा