असोज ११, काठमान्डौ– सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि फिर्ता नलिएको भन्दै आन्दोलनरत १७ विद्यार्थी संगठनले आज नेपाल आयल निगमको कार्यलय घेराउ गरेका छन्
असोज ११ , काठमान्डौ– संबिधान सभाको दोस्रो निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेद्धारको छनौटका लागि प्रमुख दलहरु आज पनि आन्तरिक छलफलमा ब्यस्त हुने भएका