Author
admin

छात्राहरुको रिहाइका लागि सरकार वार्ताको तयारीमा

वैशाख ३१, काठमाडौ–नाइजेरियाको विद्राही संगठन बोकोहरामले अपहरण गरेका छात्राहरुको रिहाइका लागि सरकार वार्ताको तयारीमा रहेको त्यहााका अधिकारीहरुले बताएका छन् । नाईजेरिया सरकारका एक

टर्की कोइलाखानीमा दुर्घटना, १ सय ६६ जनाको मृत्यु

वैशाख ३१,काठमाडौ–टर्कीको पश्चिमी सहर सोमास्थित एक कोइला खानीमा भएको दुर्घटनामा १ सय ६६ जनाको मृत्यु भएको छ भने ७५ कामदार घाइते भएका छन्

छ हजार अवैध कुखुराको चल्ला बरामद

वैशाख ३१, सर्लाही –भारतबाट अवैधरुपमा नेपाल ल्याइादै गरेको करिव ६ हजार कुखुराका चल्ला सशस्त्र प्रहरीले सर्लाहीमा बरामद गरेको छ । भारतबाट भन्सार छलेर

माओवादीका पूर्व कार्यकर्ता पुष्कर गौतमलाइ रिहाइको माग

वैशाख ३१, काठमाडौ–नेकपा–माओवादी ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याको अभियोगमा माओवादीका पूर्व कार्यकर्ता पुष्कर गौतमलाई पक्राउ गरेको चोविस घण्टा नपुग्दै नेकपा–माओवादीले विरोध जनाएको छ ।

लोडसेडिङ दैनिक २ घण्टा कटौती

वैशाख ३१, काठमाडौ–नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागू हुनेगरी दैनिक दुई घन्टाले लोडसेडिङ घटाएको छ । नदीहरुको जलस्तरमा सुधार आएको, सूर्यास्तको समय परिवर्तन भएको

न्यायाधीशका बारेमा कानुनविद्हरुसाग एमालेको छलफल हुने

वैशाख ३१, काठमाडौ–नेकपा एमालेले आज न्यायपरिषदले सिफारिस गरेका ८ न्यायाधीशका बारेमा कानुनविद्हरुसाग छलफल गर्ने भएको छ । विवादित न्यायाधीशहरुलाई अनुमोदन गर्ने पक्षमा उभिादा

बुद्ध जयन्ती देशभर मनाइदै, धार्मिक स्थलहरुमा अनुयायीहरुको घूइचो

वैशाख ३१, काठमाडौ– आज २५५८ औा बुद्ध जयन्ति हो । हरेक वर्ष आजको दिन बुद्ध जयन्ति मनाउने गरिन्छ । शान्तिका दुत गौतम बुद्धको

प्रियंकाको बन्दै साक्षी

मुम्बई(एजेन्सी)– अभिनेत्री प्रियंका चोपडाको जीवनमा आधारति फिल्म बन्दैछ । यसका लागि अभिनय गर्ने उपयुक्त हीरोइन पनि भेटिएकी छन् । प्रियंकाको भुमिका निभाउने भएकी

विवाहपछि रानीको फि दोब्बर

नयाँ दिल्ली– भनिन्छ, बिबाह भएपछि नायिकाको मुल्य गुन्द्रुकको भाउमा विक्छ । लोकप्रियता र चाम विस्तारै ओझेल पर्न थाल्छ । तर, बलिउड क्वीन रानी

आईपीएल ईन्डियन प्रिमीयर लिग आईपीएलमा आज दुई खेल हुदै

वैशाख ३०, काठमाडौ–आईपीएल ईन्डियन प्रिमीयर लिग आईपीएलमा आज दुई खेल हुादै छन् । आज हुने पहिलो खेल अपराह्न सवा ४ बजे रााचीस्थीत चेन्नई