Author
admin

नेम्बाङले आज पद तथा गोपनियताको सपथ खाँदै

फागुन ७, काठमाडौं– हिजो संविधानसभा अध्यक्षका लागि निविरोध निर्वाचित भएका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले आज पद तथा गोपनियताको सपथ खाँदैछन् । संविधानसभाबाट सभाध्यक्षमा नवनिर्वाचित

संविधानसभा बैठक सुरु, नेम्वाङ दोस्रो पटक सभामुख हुने पक्का

फागुन ६, काठमाडौं– संबिधानसभाको सभामुख चुन्नका लागि संविधानसभाको बैठक केही समय अगाडीबाट सुरु भएको छ । आजको बैठकले एमाले सभासद सुवास नेम्वाङलाई सभामुखामा

प्रधानमन्त्रीका केही सहयोगी नियुतm

फागुन ६, काठमाडौं– सानो आकारको मन्त्रिमण्डल बिस्तारमा प्रधानमन्त्री सुशील कोइरालालाई समस्या भैरहेको पनि आज उहाले आफ्ना केही सल्लाहकार र प्रमुख स्वकिय सचिव नियुतm

एसएलसी परिक्षाका लागि केन्द्र निर्धारण

फागुन ६, काठमाडौं– आगामी चैत ६ गते देखि सुरु हुने यसबर्षको एसएलसी (प्रवेशिका) परिक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा नियन्त्रण

आज सानो आकारको मन्त्रिमण्डल विस्तार हुने

फागुन ५, काठमाडौं – गृह मन्त्रालयका बिषयमा एमालेसंग कुरा नमिल्दा मन्त्रिपरिषद बिस्तार हुन नसकि रहेका बेला प्र्रधानमन्त्री सुशील कोइरालाले आज सानै आकारको भएपनि

हराएको विमान सहित ११ जनाको शव भेटियो

फागुन ५, अर्घाखाँची– हिजो दिउसोबाट हराएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान आज बिहान क्षतविक्षत अवस्थामा भेटिएको छ । स्थानियबासीकले मसिनेलेकमा विमान दुर्घटना

भन्सार कार्यालयद्घारा सामान आयातमा कडाइ

२माघ,रुपन्देही–सस्तो पाइने विश्वासमा ससानो घरयासी सामान किन्न पनि भारतीय बजारमा जाने उपभोक्तालाई रोक्न भैरहवा भन्सार कार्यालयले सामान आयातमा कडाइ गरेको छ । घरयासी