Author
admin

च्याम्पियन्स लिग फुटबलको सेमीफाइनल चरण रोमाञ्चक

वैशाख ११, एजेन्सी च्याम्पियन्स लिग फुटबलको सेमीफाइनल चरण रोमाञ्चक बन्न पुगेको छ । गएराति भएको खेलमा रियल मड्रिडले होम ग्राउन्डमा वायन म्यूनिखलाई १–०

आइपिएल क्रिकेट आज पनि

वैशाख ११, एजेन्सी– इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आजपनि एउटामात्रै खेल हुने भएको छ । युएईमा जारी प्रतियोगिता अन्र्तगत आज राति सवा

सिरियामा राष्ट्रपतिका पहिला प्रतिद्वन्द्वी

वैशाख ११, एजेन्सी– सिरियामा राष्ट्रपति पदका लागि आउादो निर्वाचनका लागि एक कम्युनिस्ट सांसदले पहिलोपटक प्रतिद्वन्द्वीता दर्ता गराएका छन् । यस निर्वाचनबाट वर्तमान राष्ट्रपति

बालकको ज्यान गयो

वैशाख ११, सिरहा– गिट्टी बोकेको ट्याक्टरले किच्दा सिराहाको राघोपुर ७ मा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा राघोपुर–७ का विनोद

संविधानसभाका समिति सभापति चयनका लागि उम्मेदवारी मनोनयन आज

वैशाख ११, काठमाडौ–संविधानसभाका विभिन्न पााचवटा विषयगत समितिको सभापति चयनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको छ । विहान १० बजेदेखि बेलुका पााचबजेसम्म सभापतिको

लोकतन्त्र दिवस, संविधान समयमै जारी गर्ने प्रधानमन्त्री कोइरालाको प्रतिबद्धता

वैशाख ११, काठमाडौ– नेपाली जनताको व्यापक सहभागिता र वलिदानबाट प्राप्त लोकतन्त्र नवौं वर्षमा प्रवेश गरेको छ । २०६२/६३ सालमा शान्तिपूर्ण जनक्रान्ति भएको ८

जलवायु परिवर्तन अनुकूलनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

वैशाख ११, काठमाडौ–समुदायमा आधारित जलवायु परिवर्तन अनुकूलनस्म्बन्धी आठौा अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडाौमा सुरु हुादै छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय वार्ता प्रक्रियामा

एमाओवादीका पुराना सबै रणनीति फेल खाए–नेता श्रेष्ठ

वैशाख १०, काठमाडौ–एकिकृत नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले ठूलो नेता बन्ने घमण्डले संविधानसभामा पार्टर्ी खुम्चिएको बताउनुभएको छ । एमाओवादी ललितपुरको आठौं जिल्ला सम्मेलनको

स्ववियु निर्वाचन स्थगित गर्न माग

वैशाख १०, काठमाडौ–त्रिभुवन विश्वविद्यालयले जेठ १४ गतेका लागि घोषणा गरेको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचनप्रति १७ बिद्यार्थर्ी संगठनले असहमति जनाएका छन् । सत्तापक्षीय बिद्यार्थर्ी

ओलीले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरेको आरोप

वैशाख १०, काठमाडौ–एमाले युवा नेता घनश्याम भूसालले नवौं महाधिवेशनका अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरेको आरोप लगाउनुभएको छ । राजधानीमा