Author
admin

एसियाकै महंगो शहर काठमाडौं

वैसाख १२,काठमाडौ –राजधानी काठमाडौं दक्षिण एसियाकै महागो सहर भएको छ । काठमाडौं भारतको मुम्बई, नयाा दिल्ली र पाकिस्तानको करााचीभन्दा पनि महागो सहर भएको

अन्तरर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी व्यवसायीको हडताल

वैसाख १२,काठमाडौं–बुधबार साझ अन्तरर्राष्ट्रिय विमानस्थलमा भएको झडपपछि अन्तरर्राष्ट्रिय विमानस्थलमा विहिबारदेखि हरियो नम्बर प्लेटका ट्याक्सी व्यवसायीले कुनै पनि ट्याक्सीहरु चल्न दिएका छैनन् । व्यवसायीका

आईपिएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सलको रोमान्चक जित

वैसाख १२, एजेन्सी– आईपियल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि २ रनको हात पारेको छ । युएईको शारजहाा स्टेडियममा गयराती भएको खेलमा

ब्रिटेन प्रहरीको आग्रह

वैसाख १२, एजेन्सी– आतंककारी गतिबिधिमा सहभागी हुनबाट रोक्न ब्रिटेन प्रहरीले त्यहााका मुस्लिम महिलालाई केन्द्रित गर्दै एक अभियान चलाएको छ । प्रहरीले ब्रिटेनका मुस्लिम

एमाले महाधिवेशन नजिकिदै, अध्यक्षका लागि गुटगत भेला तिव्र

वैसाख १२, काठमाडौ–नेकपा एमालेको नवौ चलहपहल दिन प्रतिदिन वढिरहेको छ । आगामी अध्यक्षका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र केपी शर्मा ओलीको

मन्त्रिपरिषद बैठक वस्दै

वैसाख १२,काठमाडौ–मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ । चालु अधिवेशनलाई अन्त्य गर्ने वा संसद बैठक केही दिन स्थगित गर्ने भन्ने विषयमा निर्णय गर्ने

संविधानसभा अन्तरगतका समितिको सभापतिका लागि मतदान हुने

वैसाख १२,काठमाडौ–संविधानसभा अन्तरगतका पााच समितिको सभापति चयनका लागि मतदान हुादै छ । चारवटा समितिमा निर्विरोध चयन हुने भएको छ भने संवैधानिक–राजनीतिक संवाद तथा

अध्यक्ष थापा विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

वैसाख ११, काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच एकीकरण भएको एक वर्ष पनि बित्न नपाउादै अध्यक्ष सूर्यबहादुर थापाविरुद्ध अविस्वासको प्रस्ताव ल्याउने तयारी

अदालति सुनुवाई अगाडि बढाउ

वैशाख ११, एजेन्सी– बङ्गलादेशको उच्च अदालतले प्रतिपक्षी नेता खालेदा जियामाथि नगद हिनामिनाको मुद्दामा अदालती सुनुवाइ अगाडि बढाउन आदेश दिएको छ । यसअघि दुई