Author
admin

शैक्षिक सत्र शुरु भएको २ हप्ताभित्र विद्यार्थीले किताव पाईसक्ने – चित्रलेखा यादव

चैत्र १८, काठमाडौ –शिक्षा मन्त्री चित्रलेखा यादवले नयाँ शैक्षिक सत्र शुरु भएको दुई हप्ता भित्र सबै विद्यार्थीले पुस्तक पाईसक्ने बताउनुभएको छ ब्यबस्थापीका संसद

घरेलु उद्योगको विकासका लागि स्थानीय निकायमार्फत कार्यक्रम अगाडि बढाइने – उपप्रधानमन्त्री सिंह

चैत्र १८, काठमाडौ –उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उद्यमीको क्षमता अभिवृद्धि र उद्योग विकासका लागि स्थानीय निकायमार्फत कार्यक्रम

खेलकुदको विश्व विद्यालय बन्छ : मन्त्री पौडेल

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल आएपछि खेलकुद क्षेत्रमा नयाा विकास भएको छ । भलै यसअघि र उनी आएपछि खासै अन्तर नदेखिए पनि नेपालले

१४ दिनमै ‘चाल’को छायांकन

चैत्र १६,काठमाडौं– नेपाली चलचित्रहरू प्राय: राजधानीमै मुहूर्त गरिन्छन् र प्रचार पनि त्यही अनुसार गरिन्छ तर छुट्टै कथा र छुट्टै प्रस्तुति रहेको नेपाली कथानक

संरक्षणको पर्खाइ

दोलखा–दोलखा जिल्लाको एउटा सुन्दर ठाउा शैलुङ्गेश्वर । पर्यटकीय स्थल । रमणीय हरियाली डाडाकााडा । लमतन्न परेको भौसे डााडा । त्यसैको फेदमा छ फलामपोखरी

जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

चैत्र १२, काठमाडौ– नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री गोविन्दराज जोशीको स्वास्थ्य चिन्ताजनक अवस्थामा छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका जोशीलाई चिकित्सकले

पूर्व आइजिपी डीबी लामाको हृदयघातका कारण निधन

चैत्र १२, काठमाडौ–पूर्व प्रहरी महानिरीक्षक डिबी लामाको ८४ वर्षको उमेरमा निधन भएको छ । नुवाकोटको गेर्खुमा रहेको पुर्खयौली घरमा हृदयघातका कारण हिजो बेलुका

आज सुरक्षा विशेष समिति बैठक वस्दै

चैत्र १२, काठमाडौ–व्यवस्थापिका संसदको सुरक्षा विशेष समितिको बैठक आज बस्ने भएको छ । सेना समायोजनका विषयमा भएको निर्णयको अनुमोदनका लागि आज समितिको बैठक