चैत २२, काठमाण्डौ–प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौा उपत्यकाभित्र जारी विस्तारित सडकको कामलाई तत्काल सम्पन्न गर्न र सरकारी निकायहरुबीच समन्वयमा काम गर्न निर्देशन दिनुभएको छ
चैत २२, नेपालगन्ज – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकायको चुनावका लागि सरकारमा दृढ इच्छाशक्ति हुनुपर्ने बताउनुभएको छ । नेपालगन्जमा शनिवार
चैत २१, काठमाण्डौ–समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने १३ जना व्यत्तित्वहरुलाई ‘आमा सम्मान’ प्रदान गरिएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा भएको
चैत २१, काठमाण्डौ –प्रधानमन्त्री सुशील कोइरालाले देशमा नयाा संविधान घोषणासागै विकासको मूल फुट्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको सोह्रौं साधारणसभालाई आज ललितपुरमा
चैत २१, काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारको गति सुस्त भएकोमा असन्तुष्टि जनाउनुभएको छ । आफ्रनो स्वास्थ्य परीक्षणका लागि शुक्रवार भारत
चैत्र २१,काठमाडौ–भियतनामले नेपाल सरकारसाग मिलेर दूरसञ्चारको क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेको छ । भियतनामका सार्वजनिक सुरक्षामन्त्री ट्रान डाई क्वाङले आज परराष्ट्र मन्त्री
चैत्र २१, पोखरा–कृषि मन्त्री हरिप्रसाद पराजुलीले पशु प्रजनन अनुसन्धान केन्द्रहरुलाई स्रोत र साधनले कमी हुन नदिने बचन दिनुभएको छ । आज पोखराको छिनेडााडास्थित
चैत्र २१, काठमाण्डौ–कृषि सामग्री कम्पनी लिमिटेडले आवश्यक मात्रामा रासायनिक मलको मौज्दात रहेकाले खेतीको मौसममा मलको अभाव नहुने बताएको छ । गत वर्षको मौज्दातको