Author
admin

बसको ठक्करबाट विभिन्न ठाउमा मृत्यु

चैत २६, काठमाण्डौ–पर्यटक बसको ठक्करबाट राजधानिको सितापाईलामा १ पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते ५५ बर्षीय जनक कार्कीको उपचारको क्रममा

जुडोको अन्तराष्ट्रिय सेमिनार आजदेखि

काठमाण्डौ चैत २६, काठमाण्डौ –नेपाल जुडो संघको आयोजनामा आजदेखि राजधानिमा जेयुए रेफ्री सेमिनार शुरु हुदैछ । नयाा बजारस्थीत बहुउदेश्यीय मार्सल आर्ट केन्द्रमा शूरु

बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई राज्य सुविधा कटौती गर्ने तयारी

चैत २६, काठमाण्डौ– शिक्षा मन्त्रालयले आउादो शैक्षिक सत्रदेखि विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई राज्यबाट पाउने सुविधा कटौती गर्ने तयारी गरेको छ

जन आन्दोलन दिवश मनाईदै

चैत २६, काठमाण्डा–आज जन आन्दोलन दिवश । नेपाली जनताको अपूर्व सहभागितामा सम्पन्न भएको २०४६ सालको शान्तिपूर्ण जनआन्दोलनले प्रजातन्त्रको पुनर्वहाली गरेको ऐतिहासिक दिन ।

प्रधानन्यायाधीश नियुक्तिको सुनुवाइ हुदै

चैत २६, काठमाण्डा–संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित दामोदर प्रसाद शर्मासंग संसदीय सुनुवाई विषेश समितिले आज सुनुवाइ गर्ने भएको छ । शर्मालाई सुनुवाइको

समिति गठन गर्न संसद बैठक

चैत २६, काठमाण्डा –व्यबस्थापिका संसदले आज विभिन्न दशवटा संसदीय समिति गठन गर्ने भएको छ । संविधानसभा भवन नयाा बानेश्वरमा बिहान ११ बजे बस्ने

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चैत्र २५, नुवाकोट– नुवाकोट र रसुवामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । नुवाकोटमा करेण्ट लागेर र रसुवामा लेक लाग्दा एक–एकजनाको

महासंघमा सबै प्रकारका व्यवसायीको प्रतिनिधित्व हुनुपर्छ

गोपाल खनाल, केन्द्रिय सदस्यका उम्मेदवार नेपाल उद्योग वाणिज्य माहासंघको निर्वाचन आउदो शनिवार राजधानीमा हुदैछ । यसपटकको चुनावमा अध्यक्षका प्रत्यासी भाष्करराज कर्णिकार र प्रदीपजङ्ग