Author
admin

बस र ट्रक आपसमा ठोकिदा २८ जना यात्रु घाईते

जेठ २६, चितवन – चितवनको दारेचोकमा, पोखरावाट काठमांडौ आउदै गरेको ना४ख ६७८ नम्वरको बस, विपरित दिशातिर गईरहेको ट्रक सित ठोकिदा भएको दुर्घटनामा २८ जना

एमाले नेता ओलीले आज अध्यक्षको उमेदवारी घोषणा गर्दै

जेठ २६, काठमाडौ–नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज शक्ती प्रदर्शन सहित आसन्न नवौ महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषण गर्दै हुनुहुन्छ

एमाले नेतृ सहाना प्रधानको स्वास्थ्य अवस्था गंभिर

जेठ २५, काठमाडौ–नेकपा एमाले नेतृ सहाना प्रधानको स्वास्थ्य अवस्था गंभिर वन्दै गएको छ । उहाको स्वास्थ्यमा कुनै सुधार नआएको उपचारमा संग्लग्न चिकित्सकले जनाएका

विश्वकप फुटबलको अभ्यासमा पोर्चुगल, अर्जेन्टिना र जापान बिजयी

जेठ २५, काठमाडौ– विश्वकप फुटबलको अभ्यास खेलमा पोर्चुगल बिजयी भएको छ । गएराति भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई १–० गोल अन्तरले पराजित गरेको हो

इजिप्टका पूर्व सेनपतिद्वारा राष्ट्रपतिको सपथ ग्रहण

जेठ २५, काठमाडौ– पूर्व सेना प्रमुख अब्दुल फतह अल सिसीले इजिप्टको राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । गत मे महिनामा भएको राष्ट्रपतीय निर्वाचनमा

अज्ञात रोगका कारण विहारमा १९ बालबालिकाको मृत्यु

जेठ २५, काठमाडौ– अज्ञात रोगका कारण भारतको बिहारस्थित मुजफ्फरपुर शहरको एक सरकारी अस्पतालमा १९ बालबालिकाको मृत्यु भएको छ । अज्ञात रोगका करिब ७०

राज्यको पुनर्संरचनाका बिषयमा आज पनि छलफल

जेठ २५, काठमाडौ– राज्यको पुनर्संरचना कसरी गर्ने भन्ने विषयमा संविधानसभा बैठकमा आज पनि छलफल हुादैछ । विभिन्न दलका बााकी सभासदहरुले आ आफ्नो धारणा

व्यवस्थापिका संसद आजदेखि सुचारु हुने

जेठ २५, काठमाडौ– प्रतिपक्षीको अबरोधका कारण दुई हप्तादेखि अबरुद्ध हुादै आएको संसद् आज सुचारु हुने भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच