वैसाख ५,काठमाडौं–निर्वाचन आयोगले आगामी स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी स्थानीय निकाय (निर्वाचन कार्यविधि) ऐन २०४८ संशोधनको प्रस्ताव गरेको छ । संशोधित सो प्रस्तावमा
वैसाख ५, काठमाडौ– सिाचाइ विभाग र अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी)बीच सहकार्य निरन्तरताका लागि पााचवर्षे म्याद थप सम्झौतामा हस्ताक्षर भएको छ । पच्चीस
वैसाख ५, काठमाडौ–नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुले आफुहरु एक ढिक्का भएर अघि बढ्ने उद्घोष गरेका छन् ।
वैसाख ५, काठमाडौ–सरकारले पेट्रोलियम पदार्थको आपूर्ती सहज बनाउने निर्णय गरेको छ । विहिवार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले केहीदिनयता पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या
वैसाख ५, चितवन–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपामा पक्राउ परेका दुईजनालाई जिल्ला अदालत चितवनले धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश विनोदमोहन आचार्यको
वैसाख ४, नेपालगन्ज –नेपालगन्जमा मध्यपश्चिमाञ्चल दोश्रो खेलकुद महोत्सव सुरु हुादैछ । महोत्सवको उद्घाटन एक कार्यक्रमकाबीच खेलकुद मन्त्री पुरुषोतम पौडेल गर्नुहुने भएको छ ।