वैशाख ११, एजेन्सी– सिरियामा राष्ट्रपति पदका लागि आउादो निर्वाचनका लागि एक कम्युनिस्ट सांसदले पहिलोपटक प्रतिद्वन्द्वीता दर्ता गराएका छन् । यस निर्वाचनबाट वर्तमान राष्ट्रपति
वैशाख ११, काठमाडौ–संविधानसभाका विभिन्न पााचवटा विषयगत समितिको सभापति चयनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको छ । विहान १० बजेदेखि बेलुका पााचबजेसम्म सभापतिको
वैशाख ११, काठमाडौ– नेपाली जनताको व्यापक सहभागिता र वलिदानबाट प्राप्त लोकतन्त्र नवौं वर्षमा प्रवेश गरेको छ । २०६२/६३ सालमा शान्तिपूर्ण जनक्रान्ति भएको ८
वैशाख ११, काठमाडौ–समुदायमा आधारित जलवायु परिवर्तन अनुकूलनस्म्बन्धी आठौा अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडाौमा सुरु हुादै छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय वार्ता प्रक्रियामा
वैशाख १०, काठमाडौ–एकिकृत नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले ठूलो नेता बन्ने घमण्डले संविधानसभामा पार्टर्ी खुम्चिएको बताउनुभएको छ । एमाओवादी ललितपुरको आठौं जिल्ला सम्मेलनको
वैशाख १०, काठमाडौ–त्रिभुवन विश्वविद्यालयले जेठ १४ गतेका लागि घोषणा गरेको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचनप्रति १७ बिद्यार्थर्ी संगठनले असहमति जनाएका छन् । सत्तापक्षीय बिद्यार्थर्ी
वैशाख १०, काठमाडौ–एमाले युवा नेता घनश्याम भूसालले नवौं महाधिवेशनका अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहले सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरेको आरोप लगाउनुभएको छ । राजधानीमा
वैशाख १०, काठमाडौ–उपप्रधान तथा गृहमन्त्रि बामदेव गौतमले सरकारले छिट्टै राष्ट्रिय परिचयपत्र लागु गर्ने बताउनुभएको छ । माहिला कानुन र विकास मञ्चले गरेको अध्ययनमा
वैशाख १०, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रमा जसरी पनि नया संविधान बन्ने दावि गर्नुभएको छ । प्रधानमन्त्री कोईरालाले विगतका कमी कमजोरीलाई सम्झ्दै तोकएिकै