Author
admin

यहूदिहरुको नरसंहार इतिहासकै जघन्य अपराध –प्यालेष्टायनी राष्ट्रपति

वैशाख १५, एजैन्सी–प्यालेष्टायनका राष्ट्रपति महमूद अब्बासले यहूदिहरुको नरसंहार आधुनिक इतिहासकै सबैभन्दा जघन्य अपराध भएको बताएका छन् । दोस्रो विश्वयुद्धका समयमा हिटलरको नाजी सेनाबाट

एमाले मस्यौदा समितिको वैठक आज पनि

वैशाख १५, काठमाडौ– नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिन मस्यौदा समितिको बैठक पार्टी कार्यालय वल्खुमा आज पनि

स्थायी न्यायाधीशमा सिफारिस नामबारे वारको आपत्ति

वैशाख १५, काठमाडौ–सर्वाेच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस गरिएका नामबारे आपत्ति जनाउादै आएको पेशागत वकिलहरुको संगठन नेपाल बार एसोसिएसनले आज त्यसबारे औपचारिक धारणा सार्वजनिक

ओली फेरी अस्पलाल भर्ना, स्वास्थ्य अवस्था सामान्य

वैशाख १५, काठमाडौ–नेकपा एमाले संसदीय दलका नेता केपी ओली फेरी अस्पताल भर्ना हुनुभएको छ । स्वास्थमा पुन: समस्या देखिएपछि उहाालाई गयराती ११ बजे 

जहाज हस्तान्तरण गर्दै

वैशाख १५, काठमाडौ–चीनले अनुदानमा उपलब्ध गराएको जहाज आज नेपाल बायुसेवा निगमलाई हस्तान्तरण गर्ने भएको छ । जहाज हस्तान्तरण गर्न चिनियाा टोली नेपाल आईसकेको

दलित समुदायका सञ्चारकर्मीले बुझाए ज्ञापनपत्र

वैशाख १५,काठमाडौं–राजधानीमा क्रियाशील दलित समुदायका सञ्चारकर्मीहरुले आइतवार सरकारलाई ११ बुादे ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सञ्चारमन्त्री डा. मिलेन्द्र रिजालसमक्ष दलित समुदायका सञ्चारकर्मीको क्षमता

न्याय पाउन मन्त्रालय धाउदैछन् कमलरी

वैशाख १५,काठमाडौं–राजधानीलगायत देशका विभिन्न ठाउामा कमलरी राखिएको भन्दै पूर्व कमलरीले हाल कमलरी बसिरहेकाहरुको मुक्तिको प्रयास गरिरहेका छन् । तर कानुनको वकालत गर्ने कानुन

विभिन्न तीनवटा समितिको बैठक आज बस्दै

वैशाख १५, काठमाडौ–संविधानसभाका विभिन्न महत्वपुर्ण समितिहरु सक्रिय रुपले समयमै काम सम्पन्न गर्न लागिपरेका छन् । विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछन् । संवैधानिक–राजनीतिक

प्रतिवेदनलाई अन्तिम रुप दिन मस्यौदा समितिको बैठक आज वस्दै

वैशाख १५, काठमाडौ–नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिन मस्यौदा समितिको बैठक आज पनि बस्ने भएको छ ।

पारिश्रमिक नबढाए एसएलसीको पुस्तिका नजााच्ने चेतावनी

वैशाख १४,काठमाडौ – पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरुले एलएलसी उत्तरपुस्तिका नजााच्ने चेतावनी दिएका छन् । हातमा कालोपट्टी बााधेर काम गरिरहेका उनीहरुले १५ वैशाखसम्म