Author
admin

भियतनाम हेलिकोप्टर दुर्घटनामा सोह्र सैनिकको मृत्यु

असार २४, काठमाडौँ । भियतनाममा सोमबार भएको सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको  छ । सैनिक स्रोतले सो दुर्घटनामा परी

एमाले महाधिवेशन लम्बिने, दुवै पक्षको प्यानल आज घोषणा हुँदै

असार २४, काठमाडौँ । राजधानिको भृकुटिमण्डपमा जारी नेकपा एमालेको नवौं महाधिवेसनको बन्द सत्र जारी रहेका बेला सहमतिको सम्भावना कम भएपछि  मतदानबाटै नयाँ नेतृत्व

सभासदलाई पाँच करोडको सट्टा ५० लाख दिने तयारी

असार २४, काठमाडौ । निर्वाचन क्षेत्र विकास कार्यक्रमले राजनीतिक सिन्डिकेट भित्र्याउन सक्ने भन्दै चौतर्फी विरोध भइरहेपनि सरकारले उक्त कार्यक्रमका लागि ५० लाख रुपैयाँ

कार्यकर्ताको चिन्ता एमाले एनजीओजस्तो हुन लाग्यो

असार २४, काठमाडौ । एमालेको जारी नवौँ महाधिवेशनमा सहभागी प्रतिनिधिहहरुले पार्टी गैरसरकारी संस्था एनजीओ जस्तो हुन लागेको बताएका छन् । महाधिवेशनमा अध्यक्ष झलनाथ

एन्फा अध्यक्ष गणेश थापामाथि अख्तियारले थाल्यो छानबिन

असार २४, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल महासंघ ९एन्फा०का अध्यक्ष गणेश थापाविरुद्ध परेको भ्रष्टाचारको उजुरीमा छानबिन

भारतीय भन्दा चिनियाँ लगानी ३ गुणा बढी

असार २४, काठमाडौ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी एफडीआई भित्र्याउने मुलुकमा सधै पहिलो रहँदै आएको दक्षिणी छिमेकी राष्ट्र भारतलाई उत्तरी छिमेकी चीनले उछिनेको

दोस्रो दिनमात्र टाँगिए एमाले हलमा मार्क्स र लेनिनका तस्वीर

असार २४, काठमाडौ । एमाले महाधिवेशन स्थलमा अन्तर्राष्ट्रिय कम्युनिष्ट नेता माक्र्स, एंगेल्स र लेनिनका तस्विर दोस्रो दिनमात्र राखिएको छ । विदेशी अतिथि र

प्रम कोइराला र राजदुत बोडेबिच छलफल

असार २२, काठमाडौँ । अमेरिकामा स्वास्थ्य उपचार गराईरहनुभएका प्रधानमन्त्री सुसिल कोईराला र अमेरिकि राजदूत पिटर डब्ल्यू बोडेबिच सोमबार भेटवार्ता भएको छ । नेपालबाट

संबाद समिति अन्तरगतको उपसमितिले थाल्यो छलफल

असार २२, काठमाडौँ । राजनीतिक सम्बाद तथा सहमति समिति अन्तरगतको उपसमितिले आज साना दलहरुसंग छलफल गरेको छ । संविधानसभा बाहिर रहेका बिभिन्न ४२

इजरायलले गरेको हवाई आक्रमणमा ९ जना प्यालेष्टाइनी सर्वसाधारणको मृत्यु

असार २२, काठमाडौँ । इजरायलले गरेको हवाई आक्रमणमा थप ९ जना  प्यालेष्टाइनि सर्वसाधारणको मुत्यु भएको छ । यसअघि पनि इजरायलीको आक्रमणबाट ३ जना