वैशाख २८, एजेन्सी–नेपालले छैटौं अन्तर्राष्ट्रिय करााते प्रतियोगितामा टिम च्याम्पियनको उपाधिजितेको छ । भारतको आन्ध्रप्रदेशमा सम्पन्न प्रतियोगितामा नेपालको गोजु–रियो करााते टोलीले ११ स्वर्ण,११ रजत
वैशाख २८,नुवाकोट–नुवनकोटको बट्टार बजारबाट काठमाडौा जान लागेको मिनीट्रकको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । बा३ख ३५०० नम्बरको मिनीट्रकले विदुर नगरपालिका वडा
वैशाख २८, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारले मुलुकलाई कमजोर पारेको भन्दै त्यसलाई रोक्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल निजामति कर्मचारी युनियनको छैटाौ केन्द्रीय
वैशाख २८, काठमाडौ–सरकारले निजामती कर्मचारीलाई जिम्मेवार र राष्ट्रिय हितप्रति प्रतिबद्ध र उत्तरदायी बनाउन निजामती ऐनमा तुरुन्तै चौथो संशोधन गर्न लागेको छ । व्यवस्थापिका
वैशाख २८, नवलपरासी–नवलपरासीको त्रिवेणीमा रहेको त्रिवेणी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा स्थानीयले शनिवार तालाबन्दी गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले एकतर्फी प्रणाली लागू गरेको,
वैशाख २८, काठमाडौ–साहित्यकार पारिजातको स्मृतिमा पारितजात स्मृति केन्द्रद्वारा स्थापित विसं २०७० का विभिन्न चार सम्मान शनिवार चार स्रष्टालाई समर्पण गरियो । सोअनुसार ‘पारिजात
वैशाख २८, काठमाडौ– नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई एकीकृत नेकपा (माओवादी) ले शनिवार सम्मान गरेको छ । केन्द्रीय कार्यालय पेरिसडााडामा आयोजित कार्यक्रममा एमाओवादी
बैशाख २७,रूपन्देही–सन् २०१७ सम्ममा रुपन्देहीलाई पूर्ण खोययुक्त जिल्ला बनाउने अभियान तिव्र पारिएको छ । यसैक्रममा शनिबार मैनहिया गाविसलाई एक समारोहका विच पूर्णखोप गाविस