Author
admin

सरकारको विकल्प खोज्ने बेला भएको छैन – भट्टराई

जेठ १, काठमाडौ–एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । एमाओवादीको विराटनगर सम्मेलनले सरकार

श्रम स्वीकृतिकालागि एमआरपी अनिवार्य

जेठ १, काठमाडौ–वैदेशिक रोजगार विभागले आजदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य बनाएको छ । रोजगारीका लागि विदेशिने नेपालीहरुले यसअघि हस्त लिखित पासपोर्टबाट पनि

संविधानसभाको उप निर्वाचनकालागि निर्वाचन कार्यालय स्थापना गरिने

जेठ १, काठमाडौ–असार ८ गते हुने संविधानसभाको उप निर्वाचनकालागि आज निर्वाचन कार्यालय स्थापना गरिने भएको छ । निर्वाचन हुने ४ वटा क्षेत्रमा निर्वाचन

एमाओवादी शिर्ष नेता वीच बैठक हुदै

जेठ १, काठमाडौ–एकीकृत नेकपा माओवादीमा देखिएको विवाद र केन्द्रीय समिति बैठक बोलाउने विषयमा प्रमुख नेताहरुबीच आज छलफल हुादैछ । केहीबेरमा एमाओवादी अध्यक्ष पुष्पकमल

पूर्वाधार विकास, ऊर्जा र उत्पादनमूलक क्षेत्र : बजेटका प्राथमिकता

जेठ १, काठमाडौ–सरकारले आर्थिक वर्ष २०७१/७२ मा पूर्वाधार विकास, ऊर्जा उत्पादन र उत्पादनमूलक क्षेत्रलाई उच्च प्राथमिकता दिादै पर्याप्त बजेट विनियोजन गर्ने रणनीति अख्तियार

पहिचानसहितको सङ्घीय संविधान : अध्यक्ष दाहाल

वैशाख ३१, काठमाडौ–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभाबाट पहिचानसहितको सङ्घीय संविधान आउने बताउनुभएको छ । किराात राई यायोक्खा ललितपुरद्धारा आयोजित उभौली साकेला

न्यायाधीशहरुको विषयमा एमाले कानुन व्यवसायीहरुबीच मतभेद

वैशाख ३१, काठमाडौ–न्यायपरिषद्ले सिफारिस गरेका ८ न्यायाधीशहरुको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा एमाले निकटका कानुन व्यवसायीहरुबीच नै मत